सौराहमा चैते धान रोपाइँमा व्यस्त किसान (तस्बिरहरु)

चितवन । चितवनको सौराह क्षेत्रमा किसानहरू यतिबेला चैते धान रोपाइँमा व्यस्त देखिएका छन् । अनुकूल मौसम र पर्याप्त पानीका कारण खेतबारीमा चहलपहल बढेको छ। किसानहरूले बिहानदेखि नै खेतमा खटिँदै परम्परागत शैलीमा धान रोपिरहेका छन्।

photo-4_acaf158d

चैते धान खेती विशेषगरी सिँचाइको सुविधा भएका क्षेत्रमा गरिने गरिन्छ। यसले किसानलाई वर्षमा दुई पटक धान उत्पादन गर्ने अवसर प्रदान गर्ने भएकाले यसको महत्व बढ्दै गएको छ।

photo-3_3c5933c3photo-2_e716bb63photo-1_c9f3c7e9

प्रतिक्रिया