ड्रोनबाट देखिएको हिमाली गाँउपालिकाको दृश्य (तस्बिरहरु)

बाजुरा । चिसो मौसमले बाजुराको धुलाचौरलाई कठ्यांग्रिएको बनाइरहँदा हिमालमा ओढिएको सेतो हिउँले भू–दृश्यलाई मनमोहक बनाएको छ।

photo-13_eec28e3a

सेताम्य हिमाल र कर्णाली नदी आसपासका सुख्खा डाँडाहरूले बदलिँदो मौसमको यथार्थ देखाउँछन्। यही दृश्यमा टिनले छाएका धुलाचौरका बजार र हरिया गहुँका वारीहरूले बाजुराको प्रकृति र जनजीवनलाई एउटै फ्रेममा जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

photo-14_bf2fcfe3photo-1_e63d230bphoto-7_367af35aphoto-4_04d930a3photo-3_2be1366e

प्रतिक्रिया