नेपालगन्जमा बालेनको भव्य स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेपालगन्ज पुगेका छन् ।

photo-7_6f78abeb

सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए । पार्टी कार्यालयमा पसेर घण्टी बजाउने कार्यक्रम रहे पनि अव्यवस्थित ठूलो भीडले गर्दा बालेन गाडीबाट नझरी कोहलपुरतर्फ लागेका छन् ।

photo-6_27d10c61photo-5_1e7d6a74photo-4_0170575bphoto-3_56f18e14photo-1_b9e3fc50

प्रतिक्रिया