आधिकारिकता दावी गर्दै काङ्ग्रेस कार्यवाहक सभापतिसहित नेताहरू निर्वाचन आयोगमा (तस्वीरहरु)

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन । गगन थापा नेतृत्वको कार्यसमिति अवैध भन्दै उनीहरु आयोग गएका हुन।

photo-1_450d78bbphoto-19_1016c7b1photo-17_e2d12403photo-13_0b6bdc6dphoto-12_745e359ephoto-3_d6a67a94

प्रतिक्रिया