भेडेटारको पाथिभरा मन्दिर (तस्वीरहरु)

ताप्लेजुङ । समुद्री सतहदेखि १४५१ मिटर उचाइमा अवस्थित भनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिर आस्थाको केन्द्र बन्दै गएको छ । ताप्लेजुङको पाथिभरा मन्दिरकै शाखाकै रुपमा स्थापित रहेको मन्दिरमा भक्तजनहरुको पनि घुँईचो लाग्ने गरेको छ । पर्यटकीय क्षेत्र भेडेटार पुग्ने गरेका पर्यटकहरु समेत त्यहाँ पुग्ने गरेका छन् ।

photo-28_1f265879photo-27_07fcc0c4photo-10_232e6edcphoto-24_e634b35cphoto-23_693484c0photo-22_28fc1124photo-20_8fc8daf6photo-18_5cecb1b2photo-14_aee05056photo-15_3c69c06dphoto-13_1a9dbe23photo-5_38a499d0

प्रतिक्रिया