विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटिमण्डपमा देउवाविरूद्ध नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई ५ वर्षको साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी सुरू भएको छ।

photo-1_8312f45e

सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरुलाई निष्काशन गरेपछि महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी थालेका छन् ।

photo-6_9f607e2a

प्रतिक्रिया