काठमाडौं । आइतबार राँचीमा भएको एक दिवसीय क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई १७ रनले हराउँदै भारत विजयी भएको छ ।
खेलमा विराट कोहलीेको उत्कृष्ट व्याटीङ् रह्यो । उनले १३५ औं रनको योगदान दिए । प्रसिद्ध कृष्णाको सम्यमताले अन्तिम समयमा टिमलाई विजय गरायो ।
भारतले दक्षिण अफ्रिकालाई ३५० रनको चुनौती दिएको थियो ।
खेलको अन्तिम ४९।२ ओभरको समयमा दक्षिण अफ्रिका ३३२ रनमा समेटिएको थियो । एक दिवसीय तालिकामा जीतसँगै भारतले १–० जीतको लक्ष्य हासिल गरेको छ ।
दर्शकहरुको माझ प्रसिद्ध कृष्णालाई फाइनल ओभरमा अफ्रिकन खेलाडी कॉर्बिन बॉश ले रोक्न खोजेका थिए ।
५१ बलमा प्रसिद्ध को ६७ रनको योगदान रह्यो ।
त्यस्तै अर्शदीप सिंहले नंद्रे बर्गरलाई २३ वलमा १७ रनमा मात्र समेटे । कुलदिप यादवले प्रेनेलन सुब्रायेनलाई १७ रनमा समेटे । उनले धारिलो बलिङ्मा टोनी डी ज़ोरज़ीलाई ३९ रनमा बोल्ड गरेको थिए ।
भारतीय टिमबाट रोहति शर्माले ५७ रन निकाले । मार्को येन्सन ले ३९ औं बलमा ७० रनको योगदान दिएका थिए ।
हर्षित राणा ले पिचमा उत्कृष्ट खेल जारी रहेको अवस्थामा डेवाल्ड ब्रेविसलाई बोल्ड गरेका थिए । उनको २८ ओभरमा ३७ रनको योगदान रहेको थियो ।
अर्शदीप सिंहले एडन मार्करमलाई ७ बलमा १५ रनको बोल्डआउट गरेका थिए ।
प्रतिक्रिया