कोभिडविरुद्धको अतिरिक्त खोप दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिलाई  खोप दिन लागिएको हो ।

मन्त्रालयले यो बुस्टर डोज नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा भएको जनाएको छ । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिने सिफारिस गरेको थियो ।
271017547_229674812673815_513774330663938553_n (1)

270937433_229674779340485_2921360777329221791_n

प्रतिक्रिया