आईसीसी टी–२०: आज सेमिफाइनलमा नेपाल र यूएई खेल्दै

काठमाडौं। आईसीसी टी–२० क्रिकेटको आज हुने सेमिफाइनलमा नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदैछ।

अहिले जारी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता सेमिफाइनल नेपालका लागि निर्णायक मानिएको छ।

यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ। खेल मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे देखि सुरु हुन लागेको छ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया