एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेका योग्य उम्मेदवार भएको बताएका छन्। ...
राष्ट्रपति पदको उम्मेदवार टुंगो गर्न भैरहेका छलफल र परामर्शले ठोस आकार ग्रहण गरिसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल र विपक्षी दलसँग पालैपालो नियमित छलफल गरिरहेका छन्। ...
नेपाली कांग्रेसलाई सहयोग गर्न तत्पर ठानिएका प्रधानमन्त्री दाहालले पनि सिटौला नै रोजेको बताईन्छ। ...
राष्ट्रपतिको निर्वाचनमा मुख्य दलहरुवीच भैरहेको चर्को प्रतिष्पर्धाले नयाँ समीकरणको सम्भावना बढाएर लगेको देखिएको छ। सत्ता गठबन्धनमा राष्ट्रपतिको साझा उम्मेदवार बनाउन असम्भव जस्तै देखिएपछि अर्को विकल्पको खोजी कार्य तिव्रगतिले अघि बढाईएको...
पर्टीका मुख्य नेताको आश्चर्यलाग्दो मौनताले झसंग भएका त्यो नेता समूह विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ्ग, जीवन परियार, सरिता प्रसाईं, भिष्मराज आङ्गदेम्वे जस्ता युवा नेताहरु समेत मस्त निद्रामा परेको देखेर...
‘जनयुद्ध’ लाई राष्ट्रिय विदाको दर्जा दिईदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा गरुडको छाँयाँमा परेको घस्रिने प्राणी जस्तो बनेको देखिएका छन् माओवादी कमाण्डर प्रचण्डका सामु!
ओलीले राष्ट्रिय सहमतिको उम्मेदवार हुनुपर्छ भनेर दाहालले के भन्न चाहेका हुन् भनेर आफूले बुझ्न नसकेको भनेर व्यंग गर्दै आएका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको सत्ता फिर्ति प्रसंगमा चलेको शीत सम्वाद साम्य हुनसकेन भने राष्ट्रपति पद नेपाली कांग्रेसको हात पर्ने...
‘राष्ट्रपति नेपाली कांग्रेसकै हुनुपर्छ र हुन्छ पनि। हामी प्रचण्डजीलाई सम्झाउँछौं, कुरा पनि भैरहेको छ’ नेता कोइरालाले जोड दिएर भने—‘ यस बिषयमा हामी नेताहरुवीच कुनै मतभेद छैन।’ ...
सत्ता गठबन्धनका सूत्रधार केपी शर्मा ओली र सत्ता प्रमुख पुष्पकमल दाहालको मुखमण्डलको रंग बदलिएको छ र त्यसको स्थानमा नयाँ रंगले घर गर्न थालेको देखिएको छ। ...
गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । ...
सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ । ...