उनले भने, ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलिवचन अपनाउने भनेर अरु पार्टीका मानिसहरुले पनि अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता...
दोश्रो कार्यकालका लागि निर्वाचित भए पनि सर्वसम्मत अध्यक्ष बन्ने ओलीको प्रयास भने सफल भएन । ...
निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा दुई हजार ९२...
नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदान चलिरहेका बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् । चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन...
सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । ...
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरहेको छ । मंगलबार बिहान ४ बजेदेखि मतदान शुरु भएको हो । तर अध्यक्ष केपी ओली पक्षले भीम...
सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा...
यो लोकतान्त्रिक अधिकार दिलाइदिएकोमा महाधिवेशन प्रतिनिधिहरुले भीम रावल, घनश्याम भुषाल र भीम आचार्यलाई कोटीकोटी नमन गर्दै धन्यबाद दिंदा हुन्छ । ...
पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उनीहरु निर्विरोध भएका हुन् । यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनुभएको छ ।...
नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । ...
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर...
नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका हुन् । उनले बन्दसत्रमा १९ पदाधिकारी...