उनले समझदारीमा नेतृत्व चयन नभए स्वच्छ प्रतिस्पर्धामा जान आग्रह गरे । उनले भने, ‘पार्टीको महाधिवेशनमा उच्चस्तरीय समझदारी गरिएको र समझदारी नभएको पदमा लोकतान्त्रिक ढंगले नेतृत्व चयन गर्यौं । तपाइँहरु पनि...
राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानितालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई आध्यात्मवादसँग जोड्नेहरुप्रति आफूलाई दया लाागेको अध्यक्ष ओलीको भनाइ थियो । ...
नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयन गरेको छ । सोमबार बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । ...
उनले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको दाबी गरे । ...
“जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा...
अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष थिए । खड्का यसअघिको नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित भएका थिए । भुर्तेल हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य हुन् । नवौँ...
बैठकले राजनीतिक/साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि...
उनले एमाले र माओवादीबीचको एकता गलत नभएको र जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताए । उनले आजको परिवर्तन सामूहिकताको परिणाम भएको भन्दै त्यसलाई विर्सन नहुने बताए । उनले भने, ‘एक...
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।” अध्यक्ष ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै...
उनले भनेका छन्, ‘संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति...
शनिबार सामाजिक संजालमार्फत रावलले आफूलाई सोध्दै नसोधी पदको टीका लगाइदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।...
उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट गरे । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई...