आयाम

रारामा रमेर फर्केपछि रमणको राय

नेताहरू कुर्सी साटासाटको खेलमै रमाएर थाकिसकेका छन् । त्यसैले काठमाडौँदेखि रारा पुगेर त्यो जाबो अढाइ सय मिटर लामो पक्की सडक नबनेका कारण स्थानीयले दिनदिनै कष्टकर कहर काट्नुपरेको थाहा पाएका छैनन्...

यस्तो छ छठ पर्वको महिमा र किंवदन्ति

यस्तो छ छठ पर्वको महिमा र किंवदन्ति

सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

मंगलबार, ०३ मंसिर २०८२
नेपालको आर्थिक सम्वृद्धि र शान्तिका लागि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ

नेपालको आर्थिक सम्वृद्धि र शान्तिका लागि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ

नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालको आर्थिक सम्वृद्धि र शान्तिको सङ्कल्प लिएर यही कार्तिकको अन्तिम साता चारदिवसीय अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरेको छ । ...

मंगलबार, ०३ मंसिर २०८२
नासाका वैज्ञानिकले ब्ल्याकहोलको आवाज सुन्दा गुञ्जियो ॐ

नासाका वैज्ञानिकले ब्ल्याकहोलको आवाज सुन्दा गुञ्जियो ॐ

हजारौँ वर्षपूर्व हाम्रा पूर्वजले ब्रह्माण्डको सारा रहस्य पत्ता लगाएर वेदमा राखे तर हामीले वास्ता गरेनौँ । पुराणलाई कसैले कल्पना र मिथक मान्यौँ, कसैले इतिहास भन्यौँ । ...

मंगलबार, ०३ मंसिर २०८२
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ । ...

मंगलबार, ०३ मंसिर २०८२
मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ...

मंगलबार, ०३ मंसिर २०८२
मृत्युको छाँयामा के हुन्छ ?

मृत्युको छाँयामा के हुन्छ ?

यहाँ मूल्यांकन आफूले गर्नुपर्छ । मैले ठीक गरेँ या बेठीक गरेँ, यसको मूल्यांकन गर्ने मानिस म मात्रै हुन्छु । ...

मंगलबार, ०३ मंसिर २०८२
सफलताको कथाः कस्तो थियो करण जोहरको बाल्यकाल

सफलताको कथाः कस्तो थियो करण जोहरको बाल्यकाल

करणले अझ स्पष्टसँग भन्दै गए, ‘म धेरै अन्तर्मुखी र लजालु थिएँ ... र विशेष गरी मेरी आमाको आँखामा निराशा छ भनेर मैले महसुस गर्न सकें ।’ ...

मंगलबार, ०३ मंसिर २०८२
कवि उदयका कविताबारे एउटा पाठकको टिप्पणी

कवि उदयका कविताबारे एउटा पाठकको टिप्पणी

कवि तथा संस्मरण लेखक उदय निरौलाको हालै एउटा कविता संग्रह बजारमा आएको छ। कवि उदयको सुदुर गाउँबस्तीहरू’ सार्वजनिक भएपछि यसबारे विभिन्न लेखक साहित्यकारहरुले टिकाटिप्पणी पनि गरिहेको पाईन्छ। जसमा कविको शब्दचयन...

मंगलबार, ०३ मंसिर २०८२
वसन्त चौधरीको रहर

वसन्त चौधरीको रहर

पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ‘बाथरुम सिंगर’ थिए भनेर जानकारी राख्ने मानिस कति छन्, त्यसको यकिन तथ्यांक पाउन सकिँदैन। तर सत्य यो हो कि कोइराला स्नानागारमा पसेपछि गुनगुनाउँथे। ...

मंगलबार, ०३ मंसिर २०८२
आफैंलाई चिनौंः सुख र दुःख आफ्नै हातमा छ

आफैंलाई चिनौंः सुख र दुःख आफ्नै हातमा छ

न त कसैले सुख भोग भनेको छ न त कसैले दुःख भोग भनेको छ । सुख–दुःख हाम्रो मनको सिर्जना हो । सुख पनि हाम्रो मनले सिर्जना गर्छ, दुःख पनि हाम्रो...

मंगलबार, ०३ मंसिर २०८२
को हुन् ती रहस्यमय मान्छे ?

को हुन् ती रहस्यमय मान्छे ?

'यदि राजाको गद्दीमा बस्ने मनभए मलाई भेट गराउनुहोस् म उनलाई धेरै त होइन तीन पुस्ताको बरदान दिन्छु।’ ...

मंगलबार, ०३ मंसिर २०८२