आयाम

बद्रीनाथ मन्दिरमा किन बजाइँदैन शंख,  यस्तो छ रहस्य

बद्रीनाथ धामलाई भगवान नारायणको तपस्यास्थल मानिन्छ। यो भारत उत्तराखण्डका चार धाम मध्ये एक हो। यो मन्दिरले आफैंमा अनौठो रहस्य बोकेको छ। एउटा रोचक कुरा के छ भने यहाँ पूजा गर्दा...

विश्वको पहिलो लामो कपाल पाल्ने गाउँ

विश्वको पहिलो लामो कपाल पाल्ने गाउँ

अविवाहितले आफ्नो कपाल कालो तौलियाले छोप्छन्। विवाहितले आफ्नो कपाललाई जुरो बनाउँछन्, र बच्चा भएकाहरूले आफ्नो कपाल जुरोमा लगाउँछन्। ...

आइतबार, १७ साउन २०८३
किन एक्लो जीवन रुचाउन थाले महिला ?

किन एक्लो जीवन रुचाउन थाले महिला ?

अविवाहित रहनु यसअघि कहिल्यै रोजाइको विषय थिएन। तर आजका महिलाहरू खुसीसाथ अविवाहित जीवन रोजिरहेका छन्। तर के यसको पछाडि प्रेम र स्नेहको कमी छ वा आफूलाई प्राथमिकता दिने स्वतन्त्रताको कमी...

आइतबार, १७ साउन २०८३
श्रीमद्भगवत गीताको सन्देश: कलियुगमा अम्ल वर्षा हुन्छ अनि पृथ्वीको अन्त्य हुनेछ

श्रीमद्भगवत गीताको सन्देश: कलियुगमा अम्ल वर्षा हुन्छ अनि पृथ्वीको अन्त्य हुनेछ

कलियुगमा भयानक अम्ल वर्षा हुनेछ। यसले बोटबिरुवा र जनावरहरूलाई नष्ट गर्नेछ। खानाको अभावले गर्दा, भोकमरीले मानिस र अन्य प्राणीहरूलाई सताउनेछ। कलियुगमा, अम्लीय वर्षा पछि, पृथ्वी आफ्नो अन्त्यतिर सर्नेछ धरती ।

आइतबार, १७ साउन २०८३
रारामा रमेर फर्केपछि रमणको राय

रारामा रमेर फर्केपछि रमणको राय

नेताहरू कुर्सी साटासाटको खेलमै रमाएर थाकिसकेका छन् । त्यसैले काठमाडौँदेखि रारा पुगेर त्यो जाबो अढाइ सय मिटर लामो पक्की सडक नबनेका कारण स्थानीयले दिनदिनै कष्टकर कहर काट्नुपरेको थाहा पाएका छैनन्...

आइतबार, १७ साउन २०८३
वैशाख महिनाको ग्रहदशा: सुरक्षा संयन्त्र अकर्मण्य हुने, अवैध धन लुटिने, केही बैंक डुब्ने

वैशाख महिनाको ग्रहदशा: सुरक्षा संयन्त्र अकर्मण्य हुने, अवैध धन लुटिने, केही बैंक डुब्ने

गुरुको लगातार आठबर्षसम्म हुने अतिचारले अतिचार गर्नेहरू नाङ्गिने पक्का छ। अबको असार पछिको समय खास धर्म र आध्यात्मिक उन्नतिले नास्तिक र पैशाचिक धर्मको युगको विस्तारै अन्त्य हुनेछ । नयाँ युगले...

आइतबार, १७ साउन २०८३
श्रीमान्‌को अस्तु बोकेर पोखरा पुग्दा.....!

श्रीमान्‌को अस्तु बोकेर पोखरा पुग्दा.....!

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने  गर्थिन् । अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ । “फिलको नेपालप्रतिको...

आइतबार, १७ साउन २०८३
आजदेखि शुक्र अस्त: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

आजदेखि शुक्र अस्त: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउँछन्...

आइतबार, १७ साउन २०८३
यस्तो छ छठ पर्वको महिमा र किंवदन्ति

यस्तो छ छठ पर्वको महिमा र किंवदन्ति

सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

आइतबार, १७ साउन २०८३
नेपालको आर्थिक सम्वृद्धि र शान्तिका लागि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ

नेपालको आर्थिक सम्वृद्धि र शान्तिका लागि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ

नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालको आर्थिक सम्वृद्धि र शान्तिको सङ्कल्प लिएर यही कार्तिकको अन्तिम साता चारदिवसीय अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरेको छ । ...

आइतबार, १७ साउन २०८३
नासाका वैज्ञानिकले ब्ल्याकहोलको आवाज सुन्दा गुञ्जियो ॐ

नासाका वैज्ञानिकले ब्ल्याकहोलको आवाज सुन्दा गुञ्जियो ॐ

हजारौँ वर्षपूर्व हाम्रा पूर्वजले ब्रह्माण्डको सारा रहस्य पत्ता लगाएर वेदमा राखे तर हामीले वास्ता गरेनौँ । पुराणलाई कसैले कल्पना र मिथक मान्यौँ, कसैले इतिहास भन्यौँ । ...

आइतबार, १७ साउन २०८३
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ । ...

आइतबार, १७ साउन २०८३