राजनीति

कांग्रेस महाधिवेशनः ८ः४५ बजेसम्म चार हजार ४०० मत खस्यो

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा निर्धारित समयभित्र परिसरभित्र प्रवेश गरिसकेका सबैलाई मतदान गर्न दिइने समितिले जनाएको छ । समितिले अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने गरी...

एमालेको नाराबाजीका कारण संसद बैठक पुस ६ गतेसम्मका लागि स्थगित

एमालेको नाराबाजीका कारण संसद बैठक पुस ६ गतेसम्मका लागि स्थगित

एमाले सांसदहरुको नाराबाजीकै गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् । मंगलबारको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गरिएको छ । बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसा बडूले नेपाल...

बुधबार, ०६ साउन २०८३
निधिले पनि देउवालाई नै समर्थन गर्ने

निधिले पनि देउवालाई नै समर्थन गर्ने

यसअघि प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् । सिंह र निधिको समर्थनले दोस्रो चरणमा देउवा बलियो बन्न पुगेका छन् । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको...

बुधबार, ०६ साउन २०८३
संसदको गतिरोध हटाउन पहल गर्ने माओवादीको निर्णय

संसदको गतिरोध हटाउन पहल गर्ने माओवादीको निर्णय

बैठकले राष्ट्रिय सभामा दलको प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ । त्यस्तै बैठकले २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।

बुधबार, ०६ साउन २०८३
कांग्रेस सभापतिको पुनः मतदान दिउँसो  ३ः३० बजेदेखि

कांग्रेस सभापतिको पुनः मतदान दिउँसो  ३ः३० बजेदेखि

मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ...

बुधबार, ०६ साउन २०८३
प्रकाशमानले देउवालाई सघाउने

प्रकाशमानले देउवालाई सघाउने

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको...

बुधबार, ०६ साउन २०८३
कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने

उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका निर्वाचन...

बुधबार, ०६ साउन २०८३
कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा देउवाको १९९५ मत, कोइरालाको १५४२

कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा देउवाको १९९५ मत, कोइरालाको १५४२

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार १७४ मत गणना हुँदा सभापति देउवाले १९९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १५४२, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण...

बुधबार, ०६ साउन २०८३
देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः...

बुधबार, ०६ साउन २०८३
कांग्रेसको निर्वाचनमा ४६७९ मत खस्यो

कांग्रेसको निर्वाचनमा ४६७९ मत खस्यो

बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो । मतदानका लागि...

बुधबार, ०६ साउन २०८३
कांग्रेस महाधिवेशनः तेस्रो पटक थपियो मतदानको समय

कांग्रेस महाधिवेशनः तेस्रो पटक थपियो मतदानको समय

खुलातर्फको महिलाको मतपत्र अपुग भएर समय थप गर्नुपरेको निर्वाचन समितिले जनाएको छ । समितिले अहिले मतपत्र छाप्नका लागि अर्डर दिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । ...

बुधबार, ०६ साउन २०८३
चार हजार २९६ मत खस्यो, मतदान गर्ने समय राति १०.३० बजेसम्म थपियो

चार हजार २९६ मत खस्यो, मतदान गर्ने समय राति १०.३० बजेसम्म थपियो

निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म थप गरिएकोमा उक्त समयलाई बढाएर १०.३० बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

बुधबार, ०६ साउन २०८३