मंगलबार सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याएका प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार भएको...
सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा...
शीर्ष नेताहरुको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले मंसिर १८ र १९ गते कांग्रेसको प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि मिति तय...
यो लोकतान्त्रिक अधिकार दिलाइदिएकोमा महाधिवेशन प्रतिनिधिहरुले भीम रावल, घनश्याम भुषाल र भीम आचार्यलाई कोटीकोटी नमन गर्दै धन्यबाद दिंदा हुन्छ । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्...
उनी कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाविधेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगालेका केन्द्रीय सदस्य पाण्डेले चार...
स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई सोमबार सम्बोधन गर्दै सभामुखले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिए । सभामुख सापकोटाले राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्दै कुनै पनि देशको...
पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उनीहरु निर्विरोध भएका हुन् । यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनुभएको छ ।...
नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । ...
नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका थिए...
नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन् । बानियाँ १९५७ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत पाएका छन् ।...
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर...