समाचार

प्रधानमन्त्रीद्वारा खिम्ती सबस्टेसनको उद्घाटन

कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए । देउवाले शनिवारै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकनमा गर्ने कार्यक्रम समेत छ । ...

नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्ने बताइएको छ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले नेतृत्व...

सोमबार, २२ असार २०८३
युक्रेन-रुस द्वन्द्वका विषयमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

युक्रेन-रुस द्वन्द्वका विषयमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् । गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट...

सोमबार, २२ असार २०८३
हराएका पैसा खोज्दै अर्थमन्त्री

हराएका पैसा खोज्दै अर्थमन्त्री

उनले बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो लिएको भन्दै निस्कृय रहेको पूँजीलाई लगानी गर्नुपर्ने खाँचो औल्याए । आयातमा भएको वृद्धिले शोधनान्तरस्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले भने, “उत्पादनमा लगानी गर्दै...

सोमबार, २२ असार २०८३
ढाकामा हिन्दू मन्दिर तोडफोड

ढाकामा हिन्दू मन्दिर तोडफोड

शिव सेनाको राज्यसभा सांसद प्रियंका चतुर्वेदीले घटनाको निन्दा गरेकी छिन् । उनले विदेश मन्त्रालयलाई यो कुरा बंगलादेश सरकारसँग बलियो रुपमा उठाउन आग्रह गरेकी छिन् । गतवर्ष दुर्गा पुजामा पनि चान्दपुर...

सोमबार, २२ असार २०८३
गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो...

सोमबार, २२ असार २०८३
पल शाहलाई थप पाँच दिन थुनामा राख्न अनुमति

पल शाहलाई थप पाँच दिन थुनामा राख्न अनुमति

नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध...

सोमबार, २२ असार २०८३
स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

उनकाअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । त्यसैगरी वैशाख १२ गते साँझ...

सोमबार, २२ असार २०८३
घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले गण्डकी प्रदेश, पोखरामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख पौडेल र हरिप्रसाद गौतमसमेत ९ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । ...

सोमबार, २२ असार २०८३
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गुरु योजना बनाउँदै सरकार

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गुरु योजना बनाउँदै सरकार

त्यस्तै, ७७ वटै जिल्लाको पर्यटकीय क्षेत्र समेटिएको डिजिटल नक्सा बनाउने योजनासमेत समितिले बनाएको छ । पदयात्रा तथा पर्यटकीय क्षेत्रमा पर्यटक हराउने, सम्पर्क टुट्ने अवस्थामा द्रुतरुपमा उद्धार गर्न ‘द्रुत उद्धार टिम’...

सोमबार, २२ असार २०८३
संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरुद्धको रिटमा बुधबार पुनः सुनुवाइ हुने

संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरुद्धको रिटमा बुधबार पुनः सुनुवाइ हुने

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो भनेर प्रश्न गरेका थिए । जवाफमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले यससम्बन्धमा आफूले आदेश गरेको बताएका थिए ।...

सोमबार, २२ असार २०८३
अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने...

सोमबार, २२ असार २०८३