समाचार

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली हट्यो

यसअघि शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला...

कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

जसमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन...

बुधबार, ११ मंसिर २०८२
गैँडा मृत्यु प्रकरणमा निर्माण कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

गैँडा मृत्यु प्रकरणमा निर्माण कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य छन् । ...

बुधबार, ११ मंसिर २०८२
सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगले शुक्रबार विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुसँग ५३ लाख बिगो असुलउपर र सजायको माग गरिएको...

बुधबार, ११ मंसिर २०८२
'आवधिक निर्वाचनको क्रमभंगले लोकतन्त्रलाई हराउँछ'

'आवधिक निर्वाचनको क्रमभंगले लोकतन्त्रलाई हराउँछ'

उनले भनेका छन्, ‘लोकतन्त्रको प्राणवायु– आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्ततः लोकतन्त्रलाई हराउँछ । लोकतन्त्र हार्ने काम कसैले नगरौं । निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त...

बुधबार, ११ मंसिर २०८२
शनिबार सत्ता गठबन्धनको बैठक

शनिबार सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जानकारी दिए । ...

बुधबार, ११ मंसिर २०८२
विद्रोहीसँगको भिडन्तमा कंगोमा  ३३ सैनिकको मृत्यु

विद्रोहीसँगको भिडन्तमा कंगोमा ३३ सैनिकको मृत्यु

त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ । उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । ...

बुधबार, ११ मंसिर २०८२
'कोरोना संक्रमण पुष्टि भएपछि मापदण्ड पालना नगर्नु बहादुरी होइन'

'कोरोना संक्रमण पुष्टि भएपछि मापदण्ड पालना नगर्नु बहादुरी होइन'

उनले भनेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो  । पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो  । यही ज्ञान र विज्ञान...

बुधबार, ११ मंसिर २०८२
हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । ...

बुधबार, ११ मंसिर २०८२
भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले जानकारी दिए । उनीहरूको...

बुधबार, ११ मंसिर २०८२
सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानविन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो...

बुधबार, ११ मंसिर २०८२
यस्तो छ ऐतिहासिक सुनधाराको स्थिति

यस्तो छ ऐतिहासिक सुनधाराको स्थिति

काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुनधाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुःखी हुने गरेका छन् ।

बुधबार, ११ मंसिर २०८२