समाचार

चैत आठ गतेदेखि एकतर्फी भाडा बढाउने व्यवसायीको चेतावनी

आइतबार पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी...

ठेकेदारको लापरबाहीले नौ वर्षमा पनि बनेन फोक्सिङ्टार पुल

ठेकेदारको लापरबाहीले नौ वर्षमा पनि बनेन फोक्सिङ्टार पुल

ठेकेदार कम्पनीले हाल पुल निर्माणमा ढिलासुस्तीका कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरेको छ । निर्माणाधीन पुलको नयाँ डिजाइन स्वीकृत भएदेखि यता लामो समयसम्म पुल निर्माणको...

सोमबार, २२ असार २०८३
जग्गा ठगीको आरोपमा वडाध्यक्ष र मालपोत कर्मचारीसहित सातजना पक्राउ

जग्गा ठगीको आरोपमा वडाध्यक्ष र मालपोत कर्मचारीसहित सातजना पक्राउ

२७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ । बिक्री भएको दुई कित्तामध्ये २७५ नंको जग्गा...

सोमबार, २२ असार २०८३
पाकिस्तानमा इमरान सरकार संकटमा, चर्चामा नेपाल 

पाकिस्तानमा इमरान सरकार संकटमा, चर्चामा नेपाल 

फवाद प्रधानमन्त्री इमरानको निकट मानिन्छन् भने उनले नवाजले काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीसँग एक घण्टा गोप्य बैठक गरेको आरोप लगाएका छन्। उनले भारतसँग नवाज निकै डराउने गरेको आरोप पनि लगाएका छन्...

सोमबार, २२ असार २०८३
जीवन उर्जाका केन्द्र जगाउने संगीत

जीवन उर्जाका केन्द्र जगाउने संगीत

ब्रह्माण्ड उत्पत्तिको रहस्यका ज्ञाताहरुले भने यो ब्रह्माण्डको उत्पत्ति ध्वनीबाट भयो । सृष्टि सृजनब्रह्मशक्तिको स्पन्दनद्धारा उत्पत्ति भएको ध्वनीतरङ्ग ॐ को उर्जाबाट भएको हो । ब्रह्माण्डको कणकणमा ब्याप्त मूल ध्वनी ॐ लाई...

सोमबार, २२ असार २०८३
साउदी अरबद्वारा एकै दिन ८१ जनालाई मृत्युदण्ड

साउदी अरबद्वारा एकै दिन ८१ जनालाई मृत्युदण्ड

एसपीएका अनुसार मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए । तेलका लागि विश्वकै धनी खाडी...

सोमबार, २२ असार २०८३
दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना हुँदा कम्तीमा ६० जनाको मृत्यु

दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना हुँदा कम्तीमा ६० जनाको मृत्यु

घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको थियो । सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ ।...

सोमबार, २२ असार २०८३
भारतको राफेललाई टक्कर दिन पाकिस्तानले ल्यायो चिनियाँ जे–१० लडाकु विमान

भारतको राफेललाई टक्कर दिन पाकिस्तानले ल्यायो चिनियाँ जे–१० लडाकु विमान

चीनसँग हाल जे–१० लडाकु विमान ४ सय ८८ को संख्यामा छन् । उसले यो विमान पहिलो पल्ट २००५ मा लन्च गरेको थियो । जे–१० डेल्टा विङग र केनार्ड डिजाइनको सिंगल...

सोमबार, २२ असार २०८३
इन्जिन मर्मतपछि उड्यो निगमको  न्यारोबडी जहाज

इन्जिन मर्मतपछि उड्यो निगमको न्यारोबडी जहाज

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढिकरण र बजार विस्तारमा आफू अहोरात्र लागि परेको बताए । आफ्नो मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन...

सोमबार, २२ असार २०८३
फोहर बिसर्जनमा सिसडोलबासीको अझै अवरोध, माग पूरा नभएको गुनासो

फोहर बिसर्जनमा सिसडोलबासीको अझै अवरोध, माग पूरा नभएको गुनासो

“सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागी उच्चस्तरीय समिति र ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गर्ने निर्णय गरे पनि त्यसमा हामीहरुको जायज मागको सम्बोधन भएको छैन”, संयोजक ढुङ्गानाले भने, “नयाँ...

सोमबार, २२ असार २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन  एयरलाइन्सको उडान गर्ने इच्छा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन एयरलाइन्सको उडान गर्ने इच्छा

लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सीधा भैरहवा...

सोमबार, २२ असार २०८३
चितवनमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीय आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...

सोमबार, २२ असार २०८३