समाचार

 युक्रेनले भन्यो–'हामी नाटोमा सहभागी हुँदैनौ'

युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आफ्नो देशले नाटोको सदस्यता नलिने बताएका छन्। उनले रुसले कब्जामा लिएको डोनेट्स्क र लुहान्स्कको विषयमा पनि सम्झौंता गर्न आफू तयार रहेको बताएका छन्। युक्रेनी राष्ट्रपतिको पछिल्लो...

मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएसँगै भक्तपुर अस्पतालको आइसियु सेवा बन्द

मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएसँगै भक्तपुर अस्पतालको आइसियु सेवा बन्द

अस्पतालका तत्कालीन मेसु डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआइसियु र १६ शय्याको अर्को आइसियु सञ्चालनमा...

सोमबार, २२ असार २०८३
बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

बिहीबार बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले...

सोमबार, २२ असार २०८३
होली पर्व सुरु, वसन्तपुरमा ठड्याइयो चीर

होली पर्व सुरु, वसन्तपुरमा ठड्याइयो चीर

तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए । वसन्त उत्सवका रुपमा समेत मनाइने रंगहरुको पर्व होलीको पौराणिक...

सोमबार, २२ असार २०८३
सङ्खुवासभामा बस दुर्घटना, १३ को मृत्यु

सङ्खुवासभामा बस दुर्घटना, १३ को मृत्यु

प्रहरीका अनुसार हालसम्म १० जनाको शव फेला परेको छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ । संखुवासभा मादी नगरपालिका –६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३...

सोमबार, २२ असार २०८३
यसरी भइरहेको छ मेलम्ची आयोजनाको मर्मत

यसरी भइरहेको छ मेलम्ची आयोजनाको मर्मत

मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको...

सोमबार, २२ असार २०८३
बंगुरको मुटु प्रत्यारोपण गरिएका डेभिड बेनेटको निधन

बंगुरको मुटु प्रत्यारोपण गरिएका डेभिड बेनेटको निधन

उनलाई मानव प्रत्यारोपणको लागि अयोग्य मानिएको थियो, यो निर्णय प्रायः डाक्टरहरूले लिने गरिन्छ जब बिरामीको स्वास्थ्य धेरै कमजोर हुन्छ । शल्यचिकित्सक बार्टले ग्रिफिथले शल्यक्रियाले विश्वलाई अंगको अभावको संकट समाधान गर्न...

सोमबार, २२ असार २०८३
रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन गर्न पाइने

रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन गर्न पाइने

समितिले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर चौबिसै घण्टा व्यवसाय खोल्न दिने सुक्षाव दिएको थियो । गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनमा चौविसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउन पत्रचार समेत गरिसकेको...

सोमबार, २२ असार २०८३
रुसी हवाई आक्रमणमा सुमीमा २२ जनाको मृत्यु

रुसी हवाई आक्रमणमा सुमीमा २२ जनाको मृत्यु

उनले एकै रातमा तीनवटा बम प्रहार गरिएको बीबीसीलाई बताए । एउटै घरमा नौ जनाको मृत्यु भयो। छवटा घर ध्वस्त भए भने २० वटामा आंशिक क्षति पुगेको छ । रुसले उक्त...

सोमबार, २२ असार २०८३
बारको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी

बारको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी

महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन् । आगामी चैत...

सोमबार, २२ असार २०८३
युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

पक्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी...

सोमबार, २२ असार २०८३
अमेरिकाका लागि नवनियुक्त राजदूत खत्रीले लिए राष्ट्रपतिसमक्ष शपथ

अमेरिकाका लागि नवनियुक्त राजदूत खत्रीले लिए राष्ट्रपतिसमक्ष शपथ

 राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् । त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको...

सोमबार, २२ असार २०८३