समाचार

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो ।...

आइतबार, २१ असार २०८३
अमेरिकी संसदीय टोली काठमाडौंमा

अमेरिकी संसदीय टोली काठमाडौंमा

टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल छन् । नेपाल–अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण भएको हो...

आइतबार, २१ असार २०८३
आठ वटा चोरीका स्कुटरसहित पाँचजना पक्राउ

आठ वटा चोरीका स्कुटरसहित पाँचजना पक्राउ

पक्राउ पर्नेमा नेपालीसहित धादिङ्गका प्रदीप नेपाली, काठमाडौंका रामसुन्दर मानन्धर, काभ्रेका विवेश लामा र दाङका सूर्य परियार छन् । उनीहरुको साथबाट आठ वटा स्कुटर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले...

आइतबार, २१ असार २०८३
मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने

मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने

मतदाता नामावली सङ्कलनकार्य स्थगन भए पश्चात आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भएकोमा उक्त अवधिमा नामावलीमा भएको त्रुटि...

आइतबार, २१ असार २०८३
अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

उनले विद्युतीय चुलोको गुणस्तरमा पनि उत्तिकै ध्यान दिइएको जानकारी दिँदै भने, “नापतौल तथा गुणस्तर विभागले तय गरेको मापदण्डका आधारमा नै हामीले चुलो आयात गरेका छौँ, मर्मतसम्भारमा पनि उत्तिकै ध्यान दिन...

आइतबार, २१ असार २०८३
एमालेको घोषणापत्रः ठूला सहरमा रेल, पालिकाहरुमा पक्की सडक

एमालेको घोषणापत्रः ठूला सहरमा रेल, पालिकाहरुमा पक्की सडक

त्यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ। आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ। ...

आइतबार, २१ असार २०८३
नौ महिनामा ८८ प्रतिशतले बढ्यो निर्यात

नौ महिनामा ८८ प्रतिशतले बढ्यो निर्यात

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९...

आइतबार, २१ असार २०८३
मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ ।

आइतबार, २१ असार २०८३
मेयरमा उम्मेदवारी दिन उपसचिवबाट राजीनामा

मेयरमा उम्मेदवारी दिन उपसचिवबाट राजीनामा

सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिव पदबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ वर्ष निजामती सेवामा बिताएका भुसाल ९ वर्षदेखि उपसचिव पदमा कार्यरत रहँदै आएका थिए...

आइतबार, २१ असार २०८३
राजाले कसरी कम्युनिस्ट प्रयोग गरे?

राजाले कसरी कम्युनिस्ट प्रयोग गरे?

रोचक कुरो के थियो भने त्यस्तो गाउँ फर्कको हालीमुहाली भने राजा वीरेन्द्रले पूर्व कम्युनिस्टहरूलाई नै दिए। त्यही गाउँ फर्कको स्वेच्छाचारी कार्य संचालनबाट उठेको पंचायतभित्रको असन्तोष समेत जोडिएर पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार...

आइतबार, २१ असार २०८३