समाचार

अब तीन दिनमा लाइसेन्स

कार्यालयले अहिले औसतमा दैनिक ६०० सेवाग्राहीलाई आवश्यक सेवा प्रवाह गरिराखेको छ । कार्यालयले चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’बाट ट्रायल परीक्षा सञ्चालन गरिराखेको छ । ३२ रोपनी जमिनमा...

विराटनगरको मेयरमा एमालेले सागर थापालाई उम्मेदवार बनाउने

विराटनगरको मेयरमा एमालेले सागर थापालाई उम्मेदवार बनाउने

यस्तै उपप्रमुखमा भने शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । उनी एमाले नगर समितिका उपाध्यक्ष हुन् ।विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम...

आइतबार, २१ असार २०८३
गोरखा भूकम्पको ७ वर्ष पूरा

गोरखा भूकम्पको ७ वर्ष पूरा

गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले काठमाडौँ,...

आइतबार, २१ असार २०८३
माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित

माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित

इमैनुएल माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै माक्रोँ थप पाँच वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्। माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको...

आइतबार, २१ असार २०८३
लस्कर-ए-तैयबाका डेपुटी कमाण्डरसहित तीन चरमपन्थी मारिए

लस्कर-ए-तैयबाका डेपुटी कमाण्डरसहित तीन चरमपन्थी मारिए

जम्मू-कश्मीर प्रहरीले पुलवामामा प्रतिबन्धित संगठन लस्कर-ए-तैयबाका डेपुटी कमाण्डरसहित तीन चरमपन्थीको मृत्यु भएको दाबी गरेको छ। ...

आइतबार, २१ असार २०८३
चीन समर्थित खानीमा आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

चीन समर्थित खानीमा आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

म्यानमारका विद्रोहीहरूले देशको उत्तरपश्चिममा चीन समर्थित खानीमा आक्रमण गर्ने चेतावनी दिएका छन्। यस्ता आयोजनाको नाफा सिधै सैनिक शासनको खल्तीमा जाने र यस्ता आयोजना बन्द नगरे खानीमा आक्रमण हुने विद्रोहीले चेतावनी...

आइतबार, २१ असार २०८३
उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने

उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने

गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र...

आइतबार, २१ असार २०८३
पोखराको मेयरमा ११ र उपमेयरमा चार जनाको उम्मेदवारी

पोखराको मेयरमा ११ र उपमेयरमा चार जनाको उम्मेदवारी

जिल्लाका प्रमुख राजनीतिक दलले भने उम्मेदवार टुङ्गो लगाउन नसक्दा पहिलो दिन उम्मेदवारी दर्ता गराएनन् । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सत्तारुढ गठबन्धन र नेपाल...

आइतबार, २१ असार २०८३
सफा हिमाल अभियानको टोली आधार शिविरमा

सफा हिमाल अभियानको टोली आधार शिविरमा

सफाइ अभियान अन्तर्गत सगरमाथा ल्होत्सेमा खटिएका टोली गत वैशाख १ गते कञ्चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविर मा पुगेका हुन् ।...

आइतबार, २१ असार २०८३
पहिलो दिन  १० हजार भन्दा बढीको उम्मेदवारी दर्ता

पहिलो दिन १० हजार भन्दा बढीको उम्मेदवारी दर्ता

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता...

आइतबार, २१ असार २०८३
बसले कारलाई ठक्कर दिँदा धादिङमा  पाँच जनाको मृत्यु

बसले कारलाई ठक्कर दिँदा धादिङमा पाँच जनाको मृत्यु

दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी दिएका छन् । दुर्घटनामा कार चालक तनहुँको खैरेनीका अन्दाजी ३६...

आइतबार, २१ असार २०८३
भरतपुर महानगरको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता

भरतपुर महानगरको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता

यस्तै स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माक्सबादी लेलिनबादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय...

आइतबार, २१ असार २०८३