सत्ता गठबन्धनकातर्फबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । सोमबार नेतृ सिंहले सत्ता गठबन्धनकातर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेकी थिइन् ।

प्रतिक्रिया