समाचार

जसले राजनीतिक विरोधीको हत्या गर्न लगाए

आफ्नो शासानकालमा लेनिनले थुप्रै आलोचना खेप्नु पर्यो। उनलाई जातीय भेदभाव फैलाउने नेताको रूपमा चित्रण गरियो। लेनिनलाई उनका समर्थक समाजवाद र सर्वहारा वर्गको मुक्तिको मसिहा ठान्थे। तर, आलोचकहरू उनी तानाशाही भइसकेको...

अफगानिस्तानमा दुई विष्फोट : १५ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

अफगानिस्तानमा दुई विष्फोट : १५ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

अफगानिस्तानमा भएका दुई विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्। पहिलो विस्फोट मजार-ए-शरीफ शहरको मस्जिद नजिक भएको थियो। यस विस्फोटमा कम्तिमा ११...

सोमबार, २२ असार २०८३
मूल्य बढेपनि टेस्लाको विद्युतीय कारको मागमा कमी आएन

मूल्य बढेपनि टेस्लाको विद्युतीय कारको मागमा कमी आएन

टेस्ला कम्पनीले मूल्य बढाए पनि कम्पनीका विद्युतीय कारको मागमा कमी आएको छैन। उच्च लागतका बाबजुद एलोन मस्कको विद्युतीय कार कम्पनीको नाफा वर्षको पहिलो तीन महिनामा ३.३ अर्ब डलर पुगेको छ।

सोमबार, २२ असार २०८३
श्रीलङ्कामा सार्वजनिकस्थलमा मास्क अनिवार्य

श्रीलङ्कामा सार्वजनिकस्थलमा मास्क अनिवार्य

श्रीलङ्काले सन् २०२० को अक्टोबरमा कोरोनाभाइरस क्वारेन्टाइन नियमावली जारी गर्दै सार्वजनिक स्थलमा मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने निर्णय सार्वजनिक गरेको थियो । ...

सोमबार, २२ असार २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

उनले भने, “जजिरा एअरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ, अन्य एअरलाइन्स पनि सम्पर्कमा रहेका छन् ।” उक्त विमानस्थल आजदेखि विधिवतरूपमा सञ्चालन भएको छ । ...

सोमबार, २२ असार २०८३
गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक

चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले तीन लाख १० हजार ८०० रुपैयाँ टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ । यस...

सोमबार, २२ असार २०८३
ललितपुर घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन

ललितपुर घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन

विस्फोट लगतै मन्त्री बडू, सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयका उच्च पदाधिकारीले तत्काल घटनास्थलमा पुगी घाइतेसँग भेटघाट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै मृतकका परिवारका सदस्यसँग भेटघाट गरी समवेदना व्यक्त...

सोमबार, २२ असार २०८३
७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन सामग्रीको ढुवानीका लागि ढुवानी व्यवसायीसँग प्रतिस्पर्धात्मकरुपमा छट्टाछुट्टै प्रदेशमा बेग्लाबेग्लै ढुवानी व्यवसायीको छनोट गरिएको उनको भनाइ छ । मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने र अन्य सामग्रीको नेपाल प्रहरीले सुरक्षा...

सोमबार, २२ असार २०८३
 अल्लु अर्जुनले अस्वीकार गरे सूर्तीजन्य पदार्थको विज्ञापन

 अल्लु अर्जुनले अस्वीकार गरे सूर्तीजन्य पदार्थको विज्ञापन

दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनले २ करोड भारतीय रुपैयाँको एउटा विज्ञापनको प्रस्ताव अस्विकार गरेका छन्। उनले आफूले प्रयोग नगरेको वस्तुको विज्ञापन आफूले कसरी गर्ने भन्दै मोटो रकमको प्रस्ताव अस्विकार गरेका...

सोमबार, २२ असार २०८३
 केजीएफ–२ हेर्न गएका एक युवामाथि हलभित्र गोली प्रहार

 केजीएफ–२ हेर्न गएका एक युवामाथि हलभित्र गोली प्रहार

यश अभिनित चलचित्र ‘केजीएफ–२’ को हंगामा छ, अहिले भारतभरि। तर, यही फिल्म हेर्ने क्रममा बुधबार एउटा दुःखद घटना भएको छ। कर्नाटकको हावेरीस्थित राजश्री सिनेमाघरमा अज्ञात व्यक्तिको एउटा समूहले २७ वर्षका...

सोमबार, २२ असार २०८३
विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

यस्तै निजी क्षेत्रबाट हुण्डाइले ४० वटा चार्जिङ स्टेशन निर्माण गर्दैछ । पछिल्लोपटक सरकारले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनलाई विद्युतीय बनाउनका लागि कानुनी प्रबन्धसमेत गरिदिएको छ । यो काम गर्न पनि...

सोमबार, २२ असार २०८३
कोभिडको जोखिम कायम रहेकाले सतर्कता अपनाउन मन्त्रालयको आग्रह

कोभिडको जोखिम कायम रहेकाले सतर्कता अपनाउन मन्त्रालयको आग्रह

मन्त्रालयले भनेको छ, ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध...

सोमबार, २२ असार २०८३