समाचार

हामी एमसीसीको विपक्षमै होः प्रचण्ड

प्रचण्डले भनेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल...

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

पर्यटन विभागका अनुसार हाल सम्म कम्तिमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् । ...

बुधबार, ०१ जेठ २०८२
एमसीसी सम्झौता संसदमा  पेश

एमसीसी सम्झौता संसदमा पेश

सत्तारुढ दलका सांसदहरुको विरोधकाबीच मन्त्री कार्कीले संसदमा पेश गरेका थिए । यसअघि आजै बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसदमा पेश गर्न सहमित गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले बैठकमा सम्झौता...

बुधबार, ०१ जेठ २०८२
एमसीसी संसदको कार्यसूचीमा

एमसीसी संसदको कार्यसूचीमा

कार्यसूचीमा एमसीसीसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ । ...

बुधबार, ०१ जेठ २०८२
एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदद्वय जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयप्रति असहमति जनाएका हुन् । ...

बुधबार, ०१ जेठ २०८२
प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो...

बुधबार, ०१ जेठ २०८२
‘एशियान’ समाचारदाता सम्मेलनमा राष्ट्र संघका पूर्व महासचिव मुन

‘एशियान’ समाचारदाता सम्मेलनमा राष्ट्र संघका पूर्व महासचिव मुन

एशिया जर्नलिस्ट एशोशिएशन (आजा) ले प्रकाशन गरिरहेको ‘एशियान’ को दशौं वार्षिकोत्सवमा एकसय जना  समाचारदाता सहभागी हुने भएका छन् । त्यसमा संयुक्त राष्ट्र संघका पूर्व महासचिव वान कि मुनले जलवायु...

बुधबार, ०१ जेठ २०८२
एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन

एमसीसीको विरोधमा केही दिनदेखि नयाँबानेश्वरस्थित संसद भवन आसपासको क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै विभिन्न दल तथा तिनका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन...

बुधबार, ०१ जेठ २०८२
सवारी साधन दुर्घटनामा एकको मृत्यु

सवारी साधन दुर्घटनामा एकको मृत्यु

कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हँुदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । ...

बुधबार, ०१ जेठ २०८२
एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

शनिबार एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो। संसदमा टेबल गरिएपनि विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीले निर्णय गरेको थियो । एमसीसी संसदमा टेबुल भएपछि त्यस विषयमा दलहरुले...

बुधबार, ०१ जेठ २०८२
नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनःस्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै...

बुधबार, ०१ जेठ २०८२
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

आजको बैठकले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने विषयमा सहमतिको प्रयास गर्नेछ । एमसीसी संसदमा टेबल गर्ने विषयमा नेकपा (एकीकृत समाजवादी) सकारात्मक भइसकेको छ। यद्यपि संसदमा...

बुधबार, ०१ जेठ २०८२