सुनसान गाउँ, जीर्ण घरहरु, बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन, एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । ...
वेष्ट इन्डिजमा सीपीएल खेल्ने क्रममा नेपालमा उनीविरुद्ध मुद्धा दर्ता भएकाे थियो। उनी आफू निर्दोष भएकाे भन्दै नेपाल फर्किने क्रममा बीच बाटाेबाटै अज्ञात भएका थिए। उनी हालसम्म नेपाल फर्किएका छैनन्। ...
कट्टर दक्षिणपन्थी समूहकाे नेतृत्व गरिरहेकी जियोर्जियाे मेलाेनी इटालीकाे पहिलाे महिला प्रधानमन्त्री बन्दै छिन्। मुसाेलिनीपछि प्रधानमन्त्री बन्ने कट्टरपन्थी नेतामा उनी पर्छिन्। ...
उनले अंकिताको घरमा पुगेर आफूहरू परिवारको समर्थनमा रहेको बताए। उनले आरोपीलाई समात्न प्रशासनले ४ दिन लगाएको र अंकिताको शव नहरबाट बाहिर निकाल्न ७ दिन लगाएको आरोप लगाए। ...
ताजसँगै उनले पुरस्कार पनि पाएकी छन् । उक्त पुरस्कार भने उनको कौसी खेती हेरेर आवश्यक सामाग्री पछि उपलब्ध गराइने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए। ...
“जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा पहेंलै अघिदेखिनै पहेँलो र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दशैँ आए झैँ लाग्थ्यो तर अहिले सुख भए पनि दशैँ जस्तो...
चाडपर्व मनाउन गाउँघर जाँदै गरेका हज्जारौं नेपालीको मनमा चिसो पस्नेगरी प्रचण्डले ‘जनयुध्द’ को आवश्यकता औंल्याएर हिंसाले लतपतिएको बिगत सम्झन वाध्य पारिदिएका छन्। गाउँ जाँदै गरेका जनतालाई झसङ्ग पारेर प्रचण्डले कस्तो...
गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । ...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
अमेरिकाकाे गाेप्य दस्तावेजमा चीनले ट्यालेन्ट ट्रान्सफरका लागि एउटा गाेप्य मिशन सञ्चालन गरिरहेकाे उल्लेख छ। यसै अन्तर्गत अमेरिकामा कार्यरत वैज्ञानिकलाई चीनकाे कम्युनिष्ट सरकारले गाेप्य रुपमा पैसा पनि उपलब्ध गराइरहेकाे छ। ...
उनले मानसिक तनाव भएका कारण आफू आइसाेलेसनमा बसेकाे जानकारी दिए। उनले आफू कुन देशमा भएकाे अझै खुलाएका छैनन्। ...
उनी भन्छन्, ‘गत आम चुनावपछि बनेको तीन वटा गठबन्धनको सरकारको कामबाट कोही खुसी छैनन्। सबै निराश छन्। जनताहरूलाई लाग्छ, उनीहरूको भोटबाट खासै परिवर्तन हुने छैन।’ ...