समाचार

प्रतिनिधिसभा निर्वाचन: कुन नेता कहाँबाट उठे ?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र गर्ने दिन हो आज। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा...

मङ्गलबारदेखि मात्रै मौसम सुध्रिने

मङ्गलबारदेखि मात्रै मौसम सुध्रिने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै तीनदिन वर्षा भैरहने जनाएको छ। मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ। मौसमी प्रणालीका...

शनिबार, २० असार २०८३
पहिरोले बाटो भत्किएपछि दशैं अवरुध्द

पहिरोले बाटो भत्किएपछि दशैं अवरुध्द

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन्। निरन्तर भारी वर्षा हुँदा...

शनिबार, २० असार २०८३
 निरन्तरको वर्षाले दशैं पुरै प्रभावित, देशभर असर

 निरन्तरको वर्षाले दशैं पुरै प्रभावित, देशभर असर

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ। ...

शनिबार, २० असार २०८३
 जोखिम बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

 जोखिम बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। ...

शनिबार, २० असार २०८३
निरन्तरको वर्षाले जनजीवन प्रभावित, दशैंको चहलपहल खल्लो  

निरन्तरको वर्षाले जनजीवन प्रभावित, दशैंको चहलपहल खल्लो  

केहीदिन यताको निरन्तरको वर्षाले नदीको बहाव उच्च तहमा पुगेको छ भने सडक र राजमार्ग समेत अवरुध्द भएका छन्। काठमाडौं उपत्यकाका सबै नदी र खोलमा पनि पानीको सतह निकै बढेको छ।...

शनिबार, २० असार २०८३
आज टिकाको उत्तम साइत बिहान ११ः५१ बजे

आज टिकाको उत्तम साइत बिहान ११ः५१ बजे

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । ...

शनिबार, २० असार २०८३
मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता    खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पँैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ ।  ...

शनिबार, २० असार २०८३
राँगो मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

राँगो मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी  सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी...

शनिबार, २० असार २०८३
काे हुन् डाक्टर पेबाे, कसरी जिते नाेबेल पुरस्कार?

काे हुन् डाक्टर पेबाे, कसरी जिते नाेबेल पुरस्कार?

याे प्रविधिले हामीलाई याे बुझ्न पनि सहयोग गरेकाे छ, १–२ लाख वर्ष अगाडि एउटा परिवारबाट जन्मिएकाे मानिस अन्य प्रजातिसँग कसरी घुलनशील भएर परिवर्तन भयो। ...

शनिबार, २० असार २०८३
 को थिए अर्बपति रतन टाटालाई सबैभन्दा खुशी बनाउने ती अपाङ्ग बालक?

 को थिए अर्बपति रतन टाटालाई सबैभन्दा खुशी बनाउने ती अपाङ्ग बालक?

‘म तपाईंको अनुहार सम्झिरहन चाहन्छु किनभने यहाँसँग स्वर्गमा मेरो भेट हुनसक्छ। त्यसबेला चिन्न सकूँ र एकपटक फेरि यहाँलाई आभार व्यक्त गर्न पाउँ!’ एकपटक रेडियो कार्यक्रम प्रस्तोताले फोनमा भारतका अर्बपति रतन...

शनिबार, २० असार २०८३
युवापुस्ताले गाउँ छाडे संकटमा छ राडीपाखी पेसा 

युवापुस्ताले गाउँ छाडे संकटमा छ राडीपाखी पेसा 

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उहाँ हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आउनुभएको छ तर पहिलेको जस्तो...

शनिबार, २० असार २०८३