समाचार

सार्वजनिक यातायातमा एकैदिनमा १८ करोड ठगि

सार्वजनिक यातायातमा एकैदिनमा १८ करोड ठगि

ट्राफिक प्रहरी ‘निकम्मा’ हुँदा बढ्दै यातायात व्यवसायीको दादागिरी, यात्रुले अनाहकमा पाउँदै सास्ती ! ...

सोमबार, १५ भदौ २०८३
निजी हेलिकोप्टरको अवैध उडान निरीक्षण गर्न गृहमन्त्री पुगे सगरमाथा बेसक्याम्प

निजी हेलिकोप्टरको अवैध उडान निरीक्षण गर्न गृहमन्त्री पुगे सगरमाथा बेसक्याम्प

सगरमाथा क्षेत्रमा उद्धारका नाममा निजी हेलिकप्टर कम्पनीहरुले नियमविपरित व्यापार गर्दैआएको भनेर स्थानीय व्यवसायीले त्यस्ता उडान रोक्न माग गरिहेका छन् । उध्दारका नाममा अवैध क्रियाकलाप समेत भएको सूचना पाएपछि गृहमन्त्री लेखक...

सोमबार, १५ भदौ २०८३
संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता

संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज पारित भएको संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरुमा गरिएको नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरुमा गरिएको नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

द्वन्द्वपीडित समूदायले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा पदाधिकारीहरू नियुक्तिमा असहमति जनाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण रुपमा काम सक्न अझै डेढ बर्ष लाग्ने देखिएको हो ।

सोमबार, १५ भदौ २०८३
विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले १६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
‘जलवायु परिवर्तन असरको तत्काल उपाय नखोजे मानव सभ्यता नै खतरामा’

‘जलवायु परिवर्तन असरको तत्काल उपाय नखोजे मानव सभ्यता नै खतरामा’

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक प्रभाव सबैभन्दा धेरै भोग्नु परेको बताएकी छन् । ...

सोमबार, १५ भदौ २०८३
अध्यक्ष लिङ्देनको प्रश्न : ‘अब सरकारविरुद्ध विद्रोह गरेर जंगल पस्र्नुपर्ने ?’

अध्यक्ष लिङ्देनको प्रश्न : ‘अब सरकारविरुद्ध विद्रोह गरेर जंगल पस्र्नुपर्ने ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङगल पस्न भन्नुपर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम

संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम

राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ । ...

सोमबार, १५ भदौ २०८३
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ । ...

सोमबार, १५ भदौ २०८३