समाचार

हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे विदाई

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् । ...

'नेपालमा एकल परिवार बढ्यो, संयुक्त परिवार घट्दै'

'नेपालमा एकल परिवार बढ्यो, संयुक्त परिवार घट्दै'

परिवारको विषय समाज र देशका लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्रसँग पनि जोड्न सकिन्छ । संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो । समाज कस्तो निर्माण गर्ने भनेर पनि...

सोमबार, १५ भदौ २०८३
अब दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौं : मन्त्री गुरुङ

अब दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौं : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छ्न् । ...

सोमबार, १५ भदौ २०८३
कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काजी कुमार आचार्यले कीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल

वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले अब नयाँ धरातलबाट हिड्नुपर्ने आवश्यकता रहेको  बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब

जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब

रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ । ...

सोमबार, १५ भदौ २०८३
बारपाक फोटो प्रदर्शनी सुरु, गगन थापाले दिए शुभकामना

बारपाक फोटो प्रदर्शनी सुरु, गगन थापाले दिए शुभकामना

‘बारपाक फोटो प्रदर्शनी २०२५’ आजबाट काठमाडौंको नेपाल पर्यटन बोर्डमा सुरु भएको छ । ...

सोमबार, १५ भदौ २०८३
‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादृुर रिजालले बताएका छन । ...

सोमबार, १५ भदौ २०८३
कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ योजना, सिँचाइ नीति २०१८ बनाएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले विहीबार शिष्टाचार भेट गरेको छ । ...

सोमबार, १५ भदौ २०८३