समाचार

मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ। ...

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ

विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल, वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो। ...

बुधबार, ०१ जेठ २०८२
निर्माण व्यवसायीको भुक्तानी सरकारको प्राथमिकतामा परेनः महासंघ

निर्माण व्यवसायीको भुक्तानी सरकारको प्राथमिकतामा परेनः महासंघ

निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । ...

बुधबार, ०१ जेठ २०८२
नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएकि छिन्। ...

बुधबार, ०१ जेठ २०८२
सर्वोच्चद्वारा दुर्गा प्रसाईँको रिटमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा दुर्गा प्रसाईँको रिटमा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। ...

बुधबार, ०१ जेठ २०८२
नेपालको अर्थतन्त्रमा पुनः उत्थानको प्रारम्भिक सङ्केत: आईएमएफ

नेपालको अर्थतन्त्रमा पुनः उत्थानको प्रारम्भिक सङ्केत: आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ। ...

बुधबार, ०१ जेठ २०८२
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु. पाँच सयले वृद्धि भएको छ। ...

बुधबार, ०१ जेठ २०८२
परराष्ट्रमन्त्रीद्वारा बिपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

परराष्ट्रमन्त्रीद्वारा बिपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन्। ...

बुधबार, ०१ जेठ २०८२
लेबनानका १६०० स्थानमा इजरायली आक्रमणः अहिलेसम्म ४९२ जनाको मृत्यु

लेबनानका १६०० स्थानमा इजरायली आक्रमणः अहिलेसम्म ४९२ जनाको मृत्यु

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सोमबार लेबनानमा हिजबुल्लाहका १६०० लक्ष्यहरूलाई लक्षित गरी हवाई हमला गरेको थियो। १० हजार रकेट नष्ट गरेको दाबी गरिएको छ। ...

बुधबार, ०१ जेठ २०८२
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ। ...

बुधबार, ०१ जेठ २०८२
आजको मौसम: हावाहुरीसहित वर्षाको सम्भावना

आजको मौसम: हावाहुरीसहित वर्षाको सम्भावना

आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन–चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

बुधबार, ०१ जेठ २०८२
संसदीय सुनुवाइ समितिको बैठक स्थगित

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। ...

बुधबार, ०१ जेठ २०८२