समाचार

नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं : सुनिता बराल

नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं : सुनिता बराल

नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालको आइटी क्षमतालाई मुलुक बाहिर सक्रिय बनाउन सकिने बताएकी छन् । ...

मंगलबार, २३ असार २०८३
‘आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’

‘आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन् । ...

मंगलबार, २३ असार २०८३
सुशासनका लागि सूचनाको हक आवश्यक : गृहमन्त्री

सुशासनका लागि सूचनाको हक आवश्यक : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सुशासन स्थापना गर्नको लागि पनि सूचनाको हक आवश्यक भएको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
क्यानडामा जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी अन्तिम चरणमा

क्यानडामा जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी अन्तिम चरणमा

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी योजना अनुसार पूरा भएको आयोजकहरूले बताएका छन्। ...

मंगलबार, २३ असार २०८३
एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी

एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी

२१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ...

मंगलबार, २३ असार २०८३
कक्षाबाट विद्यार्थी धपाएर जनप्रतिनिधिले गरे विद्यालयमा तालाबन्दी

कक्षाबाट विद्यार्थी धपाएर जनप्रतिनिधिले गरे विद्यालयमा तालाबन्दी

मन्थलीको एक माध्यमिक विद्यालयको कक्षा कोठाबाट विद्यार्थी बाहिर धपाएर स्थानीय सरकारका प्रतिनिधिले नै तालाबन्दी गरिदिएका छन् । ...

मंगलबार, २३ असार २०८३
कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । ...

मंगलबार, २३ असार २०८३
गुल्जार पाटन : जहाँ फुटपातमै सयौंले गुजारा चलाइरहेका छन्

गुल्जार पाटन : जहाँ फुटपातमै सयौंले गुजारा चलाइरहेका छन्

पाटन दरबार क्षेत्र, जहाँ इतिहासको गन्ध र आस्थाको ध्वनि एकसाथ घुलिन्छन्। ...

मंगलबार, २३ असार २०८३
जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह

नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह

उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३