समाचार

बिपी राजमार्गलाई वर्षामा पनि यातायात सुचारु हुनेगरी बनाउने तयारी

बिपी राजमार्गलाई वर्षामा पनि यातायात सुचारु हुनेगरी बनाउने तयारी

गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सडक निर्माणको काममा डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ ।

बुधबार, २४ असार २०८३
चलचित्र क्षेत्रका लागि ‘सिनेपा’ को निर्माण एक क्रान्ति हो : प्रधानमन्त्री

चलचित्र क्षेत्रका लागि ‘सिनेपा’ को निर्माण एक क्रान्ति हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । ...

बुधबार, २४ असार २०८३
‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् । ...

बुधबार, २४ असार २०८३
समाजवादी महिला संघ, नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित

समाजवादी महिला संघ, नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छन् । ...

बुधबार, २४ असार २०८३
काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान

काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । ...

बुधबार, २४ असार २०८३
ओझेल परेका पर्यटकीय स्थलको पहिचानमा ‘स्पार्क कार’, गौरीटापमा रौनक

ओझेल परेका पर्यटकीय स्थलको पहिचानमा ‘स्पार्क कार’, गौरीटापमा रौनक

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न ‘स्पार्क कार’ले  ‘स्पार्क एड्भेञ्चर’को आयोजना गरेको छ । ...

बुधबार, २४ असार २०८३
निराशाका सन्देशहरूले देशको विकासमा अवरोध गर्छ : मन्त्री पाण्डे

निराशाका सन्देशहरूले देशको विकासमा अवरोध गर्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् । ...

बुधबार, २४ असार २०८३
‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन’

‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् । ...

बुधबार, २४ असार २०८३
‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । ...

बुधबार, २४ असार २०८३
साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले मंगलबार भेटवार्ता गरेका छन् । ...

बुधबार, २४ असार २०८३
‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन् ।

बुधबार, २४ असार २०८३