समाचार

परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही

परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
भारत–पाकिस्तानबीच युद्धविराम घोषणाको स्वागत

भारत–पाकिस्तानबीच युद्धविराम घोषणाको स्वागत

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत–पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन् । ...

मंगलबार, २३ असार २०८३
संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री लेखक

संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
हिमाल पारीको जिल्ला मुस्ताङ (तस्विरहरु)

हिमाल पारीको जिल्ला मुस्ताङ (तस्विरहरु)

हिमाल पारीको जिल्ला मुस्ताङ (तस्विरहरु) ...

मंगलबार, २३ असार २०८३
कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
हरेक ब्रेकिङ्ग न्यूजमा विश्वास नगर्नुहोस्, झुटा पनि हुनसक्छन् समाचार

हरेक ब्रेकिङ्ग न्यूजमा विश्वास नगर्नुहोस्, झुटा पनि हुनसक्छन् समाचार

आजकल, जानकारी र समाचारहरू यति धेरै स्रोतहरूबाट आउँछन् कि सत्य र झूट बीचको भिन्नता बुझ्न गाह्रो भएको छ। यस्तो अवस्थामा, हामीले हरेक समाचारलाई आँखा चिम्लेर सत्य मान्नु हुँदैन, बरु त्यसको...

मंगलबार, २३ असार २०८३
भारत र पाकिस्तान द्वन्दमा ४८ घण्टामा कसरी बदलियो अमेरिकी अडान ?

भारत र पाकिस्तान द्वन्दमा ४८ घण्टामा कसरी बदलियो अमेरिकी अडान ?

विज्ञहरूले पहिले नै भनिरहेका थिए, साउदी अरेबियाले दुई देशहरू बीचको तनाव कम गर्न गम्भीर प्रयास गरिरहेको छ र यो अन्य कुनै पनि देश भन्दा यसमा बढी सफल साबित हुन सक्छ।

मंगलबार, २३ असार २०८३
सगरमाथा सम्वादलाई १५ विद्युतीय सवारी भारतको सहयोग

सगरमाथा सम्वादलाई १५ विद्युतीय सवारी भारतको सहयोग

सगरमाथा संवाद सफल बनाउन भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन ९गाडी० सहयोग गरेको छ । नेपालले यसै हप्ता सगरमाथा सम्वादको आयोजना गरेको छ । ...

मंगलबार, २३ असार २०८३
शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ । ...

मंगलबार, २३ असार २०८३
नेपालका २२ हजार मोबाइल व्यापारी हेटौंडामा

नेपालका २२ हजार मोबाइल व्यापारी हेटौंडामा

साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरि एक हजार मोबाइल ब्यवसायी सहभागी छन । ...

मंगलबार, २३ असार २०८३
छाँयानाथमा पहिलोपटक गाडी पुग्दा हर्षित स्थानीयले देउडा गाएर गरे स्वागत

छाँयानाथमा पहिलोपटक गाडी पुग्दा हर्षित स्थानीयले देउडा गाएर गरे स्वागत

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । ...

मंगलबार, २३ असार २०८३