समाचार

प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न सांसद ज्वालाको माग

प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न सांसद ज्वालाको माग

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् । ...

मंगलबार, २३ असार २०८३
केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन : मन्त्री पौडेल

केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

मुस्ताङको लोमानथाङ्ग गाउँपालिका – ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ । ...

मंगलबार, २३ असार २०८३
डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिनु भएको छ। ...

मंगलबार, २३ असार २०८३
ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (तस्विरहरु)

ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (तस्विरहरु)

ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (तस्विरहरु) ...

मंगलबार, २३ असार २०८३
पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् ,लाजमर्दो कुरा हो

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् ,लाजमर्दो कुरा हो

भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् । ...

मंगलबार, २३ असार २०८३
पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

पाकिस्तानी प्रधानमन्त्रीसेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने

भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुवै देशले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्। ...

मंगलबार, २३ असार २०८३
बेपत्ता गाडि अझै भेटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

बेपत्ता गाडि अझै भेटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्। ...

मंगलबार, २३ असार २०८३
भारत पाकिस्तान युध्द: राष्ट्र संघले संयम रहन सचेत गरायो

भारत पाकिस्तान युध्द: राष्ट्र संघले संयम रहन सचेत गरायो

संयुक्त राष्ट्रसंघले युध्दमा प्रवेश गरेका देशहरु भारत र पाकिस्तानलाई संयमित रहन सचेत गराएको छ । ...

मंगलबार, २३ असार २०८३
पाकिस्तानमा अन्तर्राष्ट्रिय एयरलाइन्सले बन्द गरे हवाई सेवा

पाकिस्तानमा अन्तर्राष्ट्रिय एयरलाइन्सले बन्द गरे हवाई सेवा

भारत र पाकिस्तानबीच युध्द सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रभावित भएको छ । यसबीच पाकिस्ताको आकाश असुरक्षित बनेको भन्दै अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले आफ्ना उडानहरु बन्द गरेका छन् । ...

मंगलबार, २३ असार २०८३