समाचार

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित

पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्व हुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् । ...

मंगलबार, २३ असार २०८३
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ...

मंगलबार, २३ असार २०८३
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती छैन : मन्त्री पौडेल

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती छैन : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती नरहेको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
एनआरएनएमा नवनिर्वाचित महेश श्रेष्ठ समुहलाई परराष्ट्रद्वारा बैधानिकता

एनआरएनएमा नवनिर्वाचित महेश श्रेष्ठ समुहलाई परराष्ट्रद्वारा बैधानिकता

डा. शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएसँगै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा यसअघि पेस गरेको निवेदन फिर्ता लिएको छ । ...

मंगलबार, २३ असार २०८३
शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल

शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल

नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो : सांसद सिंह

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो : सांसद सिंह

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आज नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
सरकारले सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्छ : सांसद शर्मा

सरकारले सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्छ : सांसद शर्मा

नेकपा माओवादीका सांसद जनार्दन शर्माले शून्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकोमा आपत्ति

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकोमा आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन् । ...

मंगलबार, २३ असार २०८३
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ

व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताएकी छिन्  । ...

मंगलबार, २३ असार २०८३
रारामा चलचित्र पर्यटन जलवायु समिट : सचेतना र प्रचार प्रसारमा सहयोग

रारामा चलचित्र पर्यटन जलवायु समिट : सचेतना र प्रचार प्रसारमा सहयोग

दिन प्रतिदिन पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण जलवायु परिवर्तनले देखा परेका समस्याहरुलाई मध्यनजर राख्दै रारामा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना गरिएको छ । ...

मंगलबार, २३ असार २०८३
शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर

शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर

गुल्मोहर ढकमक्क फूलेपछि वीरेन्द्रनगर सिंगारिएको छ । वीरेन्द्रनगरका सडक छेउमा फूलेका गुल्मोहरले सबैलाई आकर्षित गर्छन् । ...

मंगलबार, २३ असार २०८३