समाचार

आज ७३औँ कानुन दिवस मनाइँदै

आज ७३औँ कानुन दिवस मनाइँदै

आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदैछ ।

सोमबार, १५ भदौ २०८३
भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
सी-पुटिन चियापानको सन्देश: भारत-पाकिस्तान युध्दमा कता उभिएलान् चीन र रुस

सी-पुटिन चियापानको सन्देश: भारत-पाकिस्तान युध्दमा कता उभिएलान् चीन र रुस

दक्षिण एशियाका दुइ छिमेकीहरु युध्दमा होमिएका बेला विश्व अर्थतन्त्रका दुइ ठूला देशहरु चीन र रसियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूको हैसियतमा मिलेर विशेष जिम्मेवारी वहन गर्ने सहमति गरेका छन्...

सोमबार, १५ भदौ २०८३
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानूनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानूनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
अध्यक्ष लिङदेनको चेतावनी : आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

अध्यक्ष लिङदेनको चेतावनी : आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने दाबी गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
'राजसंस्था पुनर्स्थापना'का लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

'राजसंस्था पुनर्स्थापना'का लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

राजसंस्थान पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी

प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो : सांसद ढकाल

नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो : सांसद ढकाल

राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३