समाचार

'आगामी निर्वाचनमा विजयी हुन कुनै मोर्चाबन्दी गरिरहन पर्दैन'

उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबी गरे । अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको...

'इतिहासमा हराएका शक्तिबारे बहस नगरौं'

'इतिहासमा हराएका शक्तिबारे बहस नगरौं'

समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसङ्गति हुर्काएको उल्लेख गर्दै उनले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडा वेदनाको समाधान गर्न आवश्यक रहेकामा जोड दिए । उनले समाजमा...

आइतबार, ०७ भदौ २०८३
टुंगियो जग्गा विवाद, भेरी बबई आयोजनाको तेस्रो चरणको काम सुरु

टुंगियो जग्गा विवाद, भेरी बबई आयोजनाको तेस्रो चरणको काम सुरु

आयोजनाका सूचना अधिकारी सुवेदीले आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद पनि टुङ्गिएको बताए । केही दिनअघिको बसेको मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा...

आइतबार, ०७ भदौ २०८३
कांग्रेस महाधिवेशनः आज उम्मेदवारी मनोनयन दर्ता

कांग्रेस महाधिवेशनः आज उम्मेदवारी मनोनयन दर्ता

आज बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।  कांग्रेसमा...

आइतबार, ०७ भदौ २०८३
'महाधिवेशनमा कांग्रेस पछाडि पर्नुको कारणको समीक्षा हुनुपर्छ'

'महाधिवेशनमा कांग्रेस पछाडि पर्नुको कारणको समीक्षा हुनुपर्छ'

पौडेलले भने, “के कारण कम्युनिष्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि पर्यो त्यसको समीक्षा गरिनुपर्छ । निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।” ...

आइतबार, ०७ भदौ २०८३
'अरु कुरा थाहा छैन साथी हो, मलाई एक पटक जिताइदिनोस्'

'अरु कुरा थाहा छैन साथी हो, मलाई एक पटक जिताइदिनोस्'

उनले आफ्नो सरकार गठन हुनुअघि जनता डरत्रासमा बसेका भन्दै आफ्नो सरकार गठनपछि जनताले डरत्रासबाट मुक्ति पाएको अभास गरेका बताए । उनले भने,‘मेरो सरकार गठनअघि कस्तो त्रास थियो ? अहिले मुक्ति...

आइतबार, ०७ भदौ २०८३
'एक्लै हिड्ने अहंकार देखाउँदा ओरालो यात्रा सुरु भएको हामीसँग इतिहास छ'

'एक्लै हिड्ने अहंकार देखाउँदा ओरालो यात्रा सुरु भएको हामीसँग इतिहास छ'

उनले नेपालका नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताए । आफू अघि बोलेका भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएकोमा जवाफ दिँदै प्रचण्डले भने, ‘यी...

आइतबार, ०७ भदौ २०८३
‘कांग्रेस अरुका नीतिमा नहिँडोस्’

‘कांग्रेस अरुका नीतिमा नहिँडोस्’

उनले भने ‘सधैं सुन्छु सँगै जानुपर्छ भनेको । सरकारमा जान कि देश बनाउन ? देश बनाउन एमाले पनि कांग्रेससँगै छौं । हामी लोकतन्त्रका लागि लडेका छैनौं ? एमाले एक्लै हिँड्ने...

आइतबार, ०७ भदौ २०८३
राजाले पार्टी खोले हुन्छ, व्यापार गरे हुन्छ :  माधव नेपाल

राजाले पार्टी खोले हुन्छ, व्यापार गरे हुन्छ : माधव नेपाल

उनले भने,‘१६ वर्षअघि कांग्रेसको महाधिवेशनमा भाग लिएको थिएँ । त्यतिबेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो । लोकतन्त्रको रक्षा कसरी गर्ने भन्ने थियो । आजको संकेत पनि राम्रो छैन । नेपाली राजनीतिको...

आइतबार, ०७ भदौ २०८३
लामो समयपछि ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा

लामो समयपछि ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा

भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा प्रचण्ड र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि सँगै देखिएका हुन् । गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र प्रचण्ड...

आइतबार, ०७ भदौ २०८३
कांग्रेसमा सभापति र पदाधिकारी उम्मेदवारको अझै टुंगो लागेन

कांग्रेसमा सभापति र पदाधिकारी उम्मेदवारको अझै टुंगो लागेन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सुरु भइसकेको छ, तर सभापति र पदाधिकारीका उम्मेदवारहरुको स्पष्ट तस्वीर भने सभापति शेरबहादुर देउवा र उनको इतर दुबै खेमाबाट अहिलेसम्म स्पष्ट भइसकेको छैन । 

आइतबार, ०७ भदौ २०८३
ट्रक दुर्घटनामा मेक्सिकोमा  कम्तीमा ५३ आप्रवासीको मृत्यु

ट्रक दुर्घटनामा मेक्सिकोमा कम्तीमा ५३ आप्रवासीको मृत्यु

आप्रवासीहरू ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन् ।चालकले गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । ...

आइतबार, ०७ भदौ २०८३