समाचार

दुई पक्षीय हवाई सम्झौता गर्न रुवाण्डाका राजदूतको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आइतबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गरेकी हुन् । भेटका क्रममा...

अमेरिकाका प्रथम अन्तरिक्षयात्रीकी छोरी पनि अन्तरिक्षमा

अमेरिकाका प्रथम अन्तरिक्षयात्रीकी छोरी पनि अन्तरिक्षमा

ती यात्रुले सब–अर्बिटल अर्थात् उपकक्षीय उडानमा केहीबेर शून्य गुरुत्व पनि अनुभूति गर्न पाए । अन्तरिक्ष पर्यटनमा आफ्नो प्रभुत्व कायम गर्ने प्रयासमा रहेको ब्लू ओरिजिनले सन् २०२१ मा गरेको यो त्यस...

आइतबार, ०७ भदौ २०८३
पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि...

आइतबार, ०७ भदौ २०८३
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकजनाको मृत्यु

“हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे”, उनले भने, “खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पुर्याउँदा ज्यान गयो ।” ...

आइतबार, ०७ भदौ २०८३
जोमसोम–कोरला सडकको ७५ किलोमिटर निर्माण सकियो

जोमसोम–कोरला सडकको ७५ किलोमिटर निर्माण सकियो

जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजङ्घा लामा...

आइतबार, ०७ भदौ २०८३
अमूल्य जीवनको क्षतिपूर्ति पाँच लाख !

अमूल्य जीवनको क्षतिपूर्ति पाँच लाख !

यति मात्र कहाँ हो र ? कारागारकै कारण शरीर चल्न गाह्रो भएको छ । बोल्दा मुख काम्छ, अरू त अरू आफ्नै आफन्त पनि ठम्याउन गाह्रो छ । यो अवस्थामा भने...

आइतबार, ०७ भदौ २०८३
आँधीका कारण अमेरिकाको केन्टकीमा कम्तीमा ५० जनाको मृत्यु

आँधीका कारण अमेरिकाको केन्टकीमा कम्तीमा ५० जनाको मृत्यु

थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ ।’ मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ ।.सोही रात...

आइतबार, ०७ भदौ २०८३
विदेशबाट अवैध रूपमा सुन भित्राउने क्रम रोकिएन, तीनजना पक्राउ

विदेशबाट अवैध रूपमा सुन भित्राउने क्रम रोकिएन, तीनजना पक्राउ

उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले शनिबार जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने...

आइतबार, ०७ भदौ २०८३
'जनतालाई विश्वासमा लियौँ भने हाम्रो पार्टी एक नम्बरको बन्छ'

'जनतालाई विश्वासमा लियौँ भने हाम्रो पार्टी एक नम्बरको बन्छ'

“पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो...

आइतबार, ०७ भदौ २०८३
कांग्रेस महाधिवेशनः कुन पदमा कसको उम्मेदवारी ?(सूचीसहित)

कांग्रेस महाधिवेशनः कुन पदमा कसको उम्मेदवारी ?(सूचीसहित)

त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७...

आइतबार, ०७ भदौ २०८३
कांग्रेस महामन्त्रीका लागि तीन प्यानलबीच भिडन्त

कांग्रेस महामन्त्रीका लागि तीन प्यानलबीच भिडन्त

उनीहरुले शनिबार अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । डा. महत वर्तमान सहमहामन्त्री हुन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् । ...

आइतबार, ०७ भदौ २०८३
कांग्रेस सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा

कांग्रेस सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा हुने भएको छ । जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण...

आइतबार, ०७ भदौ २०८३