समाचार

'सदनमा पार्टीहरुकै भूमिका निर्णायक हुन्छ, म त 'अम्पायर' जस्तो हो'

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक...

महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए। आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू...

आइतबार, ०७ भदौ २०८३
माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । ...

आइतबार, ०७ भदौ २०८३
कांग्रेसको नेतृत्वका लागि आज मतदान

कांग्रेसको नेतृत्वका लागि आज मतदान

सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । यसैगरी मतदानस्थल (भृकुटीमण्डप/राष्ट्रियसभा गृह) भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा जारी गरिएको छ । समितिका अनुसार सभापति...

आइतबार, ०७ भदौ २०८३
'गुटबन्दीले छलाङ मार्‍यो'

'गुटबन्दीले छलाङ मार्‍यो'

उनले भनेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया...

आइतबार, ०७ भदौ २०८३
कांग्रेस  महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली (सूचिसहित)

कांग्रेस महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली (सूचिसहित)

केन्द्रीय सदस्य मधेसी (महिला) चार सिटका लागि किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा, मुक्ताकुमारी यादव, केन्द्रीय सदस्य मधेसी (खुला) पाँच सिटका लागि अजयकुमार चौरसिया, अजयकुमार द्विवेदी, प्राडा अञ्जनीकुमार...

आइतबार, ०७ भदौ २०८३
नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ...

आइतबार, ०७ भदौ २०८३
'निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्छ'

'निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्छ'

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका हुन् । उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए ।...

आइतबार, ०७ भदौ २०८३
पार्टीमा नेतृत्व परिवर्तन निश्चित छः शेखर कोइराला

पार्टीमा नेतृत्व परिवर्तन निश्चित छः शेखर कोइराला

कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने बताए । उनले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भागबण्डारहितको नेपाली कांग्रेस,...

आइतबार, ०७ भदौ २०८३
विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद, महासभा बैठक स्थगित

विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद, महासभा बैठक स्थगित

शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेद्वारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले जानकारी दिए । ...

आइतबार, ०७ भदौ २०८३
जीप दुर्घटनामा परी दाङमा   तीन जनाको मृत्यु, १६ घाइते

जीप दुर्घटनामा परी दाङमा तीन जनाको मृत्यु, १६ घाइते

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् । तुलसीपुर–३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका...

आइतबार, ०७ भदौ २०८३
कांग्रेस महाधिवेशनः मतदानका लागि तीन मतदान केन्द्र र ११ सय बुथ रहने

कांग्रेस महाधिवेशनः मतदानका लागि तीन मतदान केन्द्र र ११ सय बुथ रहने

भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको...

आइतबार, ०७ भदौ २०८३