को-को परे मनोनित एमालेका ४४ केन्द्रीय सदस्यमा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ । दुई दिनदेखि भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको सूची पढेर सुनाएका थिए ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनित गरिएको हो । मनोनित हुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् ।
मनोनितको सूची

मनोनितको सूची

मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
दल फडेरा
रमेश पौडेल
सूर्य पाठक
हरि घिमिरे
पदम गिरी
युवराज बाँस्कोटा
यज्ञबहादुर बोगटी
विशाल भट्टराई
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
उद्धव रेग्मी
प्रेम दंगला
भीम केसी
सुवास देवकोटा
हरिकृष्ण व्यञ्जनकार
इन्दिरा गौतम
सरस्वती चौधरी
लालबाबु पण्डित
यमुना रोका
कल्पना चापागाईँ
आशा विक
उमा कोइराला
नैनकला ओझा
मञ्जु गुरुङ
इन्दिरा सञ्जेल
विमला अर्याल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
तारादेवी गुरुङ
सविता यादव
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
दुर्गा प्रसाई
चन्द्रबहादुर विश्वकर्मा
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी

प्रतिक्रिया