नेपाली कांग्रेस

महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए। आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू...

पार्टीमा नेतृत्व परिवर्तन निश्चित छः शेखर कोइराला

पार्टीमा नेतृत्व परिवर्तन निश्चित छः शेखर कोइराला

कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने बताए । उनले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भागबण्डारहितको नेपाली कांग्रेस,...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस महाधिवेशनः मतदानका लागि तीन मतदान केन्द्र र ११ सय बुथ रहने

कांग्रेस महाधिवेशनः मतदानका लागि तीन मतदान केन्द्र र ११ सय बुथ रहने

भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको...

मंगलबार, ०५ साउन २०८३
ढुंगाना र रिजाल केन्द्रीय सदस्यमा निर्विरोध

ढुंगाना र रिजाल केन्द्रीय सदस्यमा निर्विरोध

उनीहरु दुवै जनाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन् । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा...

मंगलबार, ०५ साउन २०८३
एक सभापति, एक सह–महामन्त्रीसहित ५७  केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

एक सभापति, एक सह–महामन्त्रीसहित ५७ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२.३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता...

मंगलबार, ०५ साउन २०८३
'हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन्, त्यसैले मैले जित्नैपर्छ'

'हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन्, त्यसैले मैले जित्नैपर्छ'

उनले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने बताए । उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस महाधिवेशनः कुन पदमा कसको उम्मेदवारी ?(सूचीसहित)

कांग्रेस महाधिवेशनः कुन पदमा कसको उम्मेदवारी ?(सूचीसहित)

त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस महामन्त्रीका लागि तीन प्यानलबीच भिडन्त

कांग्रेस महामन्त्रीका लागि तीन प्यानलबीच भिडन्त

उनीहरुले शनिबार अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । डा. महत वर्तमान सहमहामन्त्री हुन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् । ...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा

कांग्रेस सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा हुने भएको छ । जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण...

मंगलबार, ०५ साउन २०८३
'यसकारण प्रतिस्पर्धाको मैदान छाडनुपर्ने अवस्थामा म पुगें'

'यसकारण प्रतिस्पर्धाको मैदान छाडनुपर्ने अवस्थामा म पुगें'

मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्मत सभापति उम्मेदवार हुने प्रयासमा विभिन्न चरणमा छलफल गरे पनि एउटै समूहका अरु आकांक्षीको साथ नपाए पछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । सभापतिका लागि प्रकाशमान...

मंगलबार, ०५ साउन २०८३
पौडेल समूहमा फुट, प्रकाशमान सिंहद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा

पौडेल समूहमा फुट, प्रकाशमान सिंहद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा

पत्रकार सम्मेलनमा सिंहले वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिसम्मत चलाउन नसकेकाले यस्तो नेतृत्व फेरि दोहोरिन नहुने भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले महाधिवेशनले नेतृत्व परिवर्तन नगरे फेरि कांग्रेसको...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस महाधिवेशनः आज उम्मेदवारी मनोनयन दर्ता

कांग्रेस महाधिवेशनः आज उम्मेदवारी मनोनयन दर्ता

आज बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।  कांग्रेसमा...

मंगलबार, ०५ साउन २०८३