नेपाली कांग्रेस

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । ...

'विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवाद गर्छौं'

'विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवाद गर्छौं'

आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उनले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको दावी गरे । कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै...

मंगलबार, ०५ साउन २०८३
त्यसैले सभापति शेरबहादुर देउवा र पार्टीका नेता शेखर कोइराला 

त्यसैले सभापति शेरबहादुर देउवा र पार्टीका नेता शेखर कोइराला 

उनी रामचन्द्र पौडेल र कृष्ण सिटौलाका उत्तराधिकारी नभएर काङ्ग्रेस भित्र नयाँ काङ्ग्रेस खोज्नेहरूका नेता भइरहन सकुन्  । काङ्ग्रेसमा ठूलो सपना देख्नेहरूका एक छत्र नेता देखिए र यो भूमिकामा स्थापित रहिरहन...

मंगलबार, ०५ साउन २०८३
'देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो'

'देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो'

उनले ६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले अध्यक्ष ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई...

मंगलबार, ०५ साउन २०८३
सभापति देउवाले सबैलाई मिलाएर लैजानुहुन्छःः गृहमन्त्री 

सभापति देउवाले सबैलाई मिलाएर लैजानुहुन्छःः गृहमन्त्री 

बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस  पदाधिकारीको मतगणना अपरान्ह्देखि

कांग्रेस  पदाधिकारीको मतगणना अपरान्ह्देखि

निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको...

मंगलबार, ०५ साउन २०८३
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

  २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि देउवा दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए । सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय...

मंगलबार, ०५ साउन २०८३
कांग्रेसको मतगणनाः मतान्तर बढाउँदै देउवा

कांग्रेसको मतगणनाः मतान्तर बढाउँदै देउवा

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचनका...

मंगलबार, ०५ साउन २०८३
९९९ मत गणनामा देउवाको ५९०, कोइरालाको ४०१

९९९ मत गणनामा देउवाको ५९०, कोइरालाको ४०१

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउन सुरु गरेको छ । ९९९ मत गणना गर्दा शेरबहादुर देउवाले ५९० मत ल्याएका छन् भने...

मंगलबार, ०५ साउन २०८३
कांग्रेसको पुनः मतदानको मतगणना सुरु, दुई घण्टामा परिणाम आउने

कांग्रेसको पुनः मतदानको मतगणना सुरु, दुई घण्टामा परिणाम आउने

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न, जम्मा खस्यो ४,५६४ मत

कांग्रेस सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न, जम्मा खस्यो ४,५६४ मत

मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् । सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेको,...

मंगलबार, ०५ साउन २०८३
कांग्रेस महाधिवेशनः ८ः४५ बजेसम्म चार हजार ४०० मत खस्यो

कांग्रेस महाधिवेशनः ८ः४५ बजेसम्म चार हजार ४०० मत खस्यो

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा निर्धारित समयभित्र परिसरभित्र प्रवेश गरिसकेका सबैलाई मतदान गर्न दिइने समितिले जनाएको छ । समितिले अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने गरी...

मंगलबार, ०५ साउन २०८३