सम्पादकीय

यो मौन अवधि हो

निर्वाचन हुनुभन्दा अगाडिको समय (मौन अवधि) मतदाताले स्वतन्त्र रूपमा विवेक प्रयोग गर्ने समय हो। कार्यवाहक आयुक्तले 'झ्याल वा जस्केलाबाट हुने काम' भन्दै भित्री रूपमा हुने आर्थिक चलखेल, भोजभतेर वा प्रलोभनतर्फ...

इलामलाई विशेष राहत देउ

इलामलाई विशेष राहत देउ

गत वर्ष पनि यस्तै प्राकृतिक विपत्ति आएको थियो । तर सरकार ख्यालठट्टा गरेर बसेको थियो, प्रधानमन्त्री पीडितहरुको घाउमा नून छर्किरहेका थिए भनेर आममानिसहरु चर्चा गरिरहेका भेटिन्छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
ओलीको हातबाट उम्किएको समय

ओलीको हातबाट उम्किएको समय

देश पुरै तनावमा छ । राजधानीको आकाशमा धुँवाको मुस्लो मडारिईरहेको छ । हवाई र स्थलगत यातायात ठप्प छ । राज्यका सबै सन्यन्त्रहरु शिथिल देखिन्छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
विद्यालय शिक्षा विधेयकः अधिकार र व्यापारको द्वन्द्व

विद्यालय शिक्षा विधेयकः अधिकार र व्यापारको द्वन्द्व

शिक्षा भनेको राष्ट्रको मेरुदण्ड हो, व्यापारको साधन होइन। संविधानले प्रत्याभूत गरेको मौलिक हकको रक्षा गर्नु सरकारको दायित्व हो। त्यसैले अब यो स्पष्ट माग उठ्नुपर्छ- शिक्षालाई स्वार्थ होइन, उत्तरदायित्वका दृष्टिले हेरियोस्।

मंगलबार, ०८ बैशाख २०८३
गृहमन्त्रीको मुख थुनेर मनाईएको गणतन्त्र दिवस

गृहमन्त्रीको मुख थुनेर मनाईएको गणतन्त्र दिवस

प्रतिनिधिसभाले आफ्नो सदस्यलाई उसका भनाई समेत राख्न नदिएर कुनै अर्कै कोठामा पत्रकार सम्मेलन गरेर बोल्न वाध्य पारेर एउटा अनौठो नजीर स्थापित गरेको छ । यसका लागि सभामुख देवराज घिमिरे र...

मंगलबार, ०८ बैशाख २०८३
प्रचण्डको भूमिका र भाग्य

प्रचण्डको भूमिका र भाग्य

समय परिस्थितिले प्रचण्डलाई जिम्मेवार नेता बन्ने अवसर दिएको छ तर उनको भूमिका र अभिव्यक्ति हेर्दा यस्तो लाग्छ, प्रचण्ड केवल प्रधानमन्त्री मात्र बन्न चाहन्छन्, देशको नेता बन्ने उनको रोजाईको बिषय होइन...

मंगलबार, ०८ बैशाख २०८३
खै त कता ? संविधान संशोधनको चर्चा !

खै त कता ? संविधान संशोधनको चर्चा !

स्वर्ग जाँदा नि सँगै, नर्क जाँदा नि सँगै भन्ने दाहाल–ओली जोडी अचानक किन फाट्नु प¥यो भन्ने जिज्ञासालाई शान्त पार्दै एमालेजन गम्भीर मुद्रामा प्रस्तुत हुन्थे र भन्थे, “संविधान संशोधन नगरी नहुने...

मंगलबार, ०८ बैशाख २०८३
के संसद अवरोधको विकल्प छैन?

के संसद अवरोधको विकल्प छैन?

सत्तामा हुँदा राज्यका महत्वपूर्ण अंगहरुको सकेजति दुरुपयोग गर्दै आएका दलहरुको मनमा शंकाले घर गर्नुलाई अन्यथा पनि लाग्दैन। पालैपालो सत्ताको नेतृत्व गरिसकेका र गरिरहेका ठूला दलहरुलाई राम्रै अनुभव छ कि राज्यका...

मंगलबार, ०८ बैशाख २०८३
जननिर्वाचित संसदको उपेक्षा नगर

जननिर्वाचित संसदको उपेक्षा नगर

सार्वभौम संसद् जति धेरै सक्रिय रहन सक्यो नेपालले अवलम्वन गरेको राजनीतिक पध्दति पनि त्यति नै बलियो हुँदैजानेछ भन्ने कुरामा कुनै शंका छैन। तसर्थ दलहरु यसतर्फ सचेच रहुन्। ...

मंगलबार, ०८ बैशाख २०८३
प्रधानमन्त्रीको रुद्रघण्टीमा अड्किएको दिल्लीको एकान्त वार्ता

प्रधानमन्त्रीको रुद्रघण्टीमा अड्किएको दिल्लीको एकान्त वार्ता

पूर्व तयारी अनुसार नै भारतीय समकक्षीसँगको एकान्त वार्ता पछि प्रधानमन्त्री दाहाल महाकालेश्वर दर्शनमा गएका थिए। जसले उनको राजनीतिक भविष्यलाई महत्वपूर्ण भरथेग गर्ने अपेक्षा गरिएको छ। ...

मंगलबार, ०८ बैशाख २०८३
निलम्वनमा छन् प्रधानमन्त्रीका आँखा र कान

निलम्वनमा छन् प्रधानमन्त्रीका आँखा र कान

राष्ट्र प्रमुखले कागजको विवरणमात्र हेरेर निर्णय गर्नु हुँदैन। देशभरबाट उठिरहेको आवाजको मर्म र सन्देश पनि सुन्न, मनन गर्न र सम्वोधन पनि गर्ने प्रयाश गर्नुपर्छ। कसैले सुनेन र वास्ता गरेन भने...

मंगलबार, ०८ बैशाख २०८३
प्रधानमन्त्रीको विरोधाभाषी कथन

प्रधानमन्त्रीको विरोधाभाषी कथन

मिलिजुली सरकार चलाउन खप्पिस भैसकेका प्रधानमन्त्री देउवाको सुशासनको कथनी र करणी यहीँनेर ठट्टाको बिषयमा सीमित हुने देखिन्छ। आफ्नो नेतृत्वको सरकार अकर्मण्य हुनु अनि स्थानीय निकायलाई चैं सुशासनको उपदेश दिनु प्रधानमन्त्रीको...

मंगलबार, ०८ बैशाख २०८३