मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको जनाइएको छ । चालकसहित ६ जना यात्रु लिएर लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
लुक्लाबाट बिहान १० बजे उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। ‘१०.४५ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन
प्रतिक्रिया