फुडमाण्डुको नयाँ वर्षमा  ८० प्रतिशत  सम्म छुट

नयाँ वर्ष २०८० बि.स. को उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तिमा २० देखि ८० प्रतिशत  सम्मको छुटको भौचर कोडहरु प्राप्त गर्न सक्नेछन् । छुट कति प¥यो भनेर ग्राहकहरुले अर्डर गर्ने बेलामा मात्र थाहा पाउनेछन् ।
आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरुलाई उत्साह र रहस्यको अनुभुति दिन ल्याइएको हो । 
फुडमाण्डुका ब्रान्ड मार्केटि· एक्जेक्युटिभ अंकिता जोशी भन्छन्, "हामी निरन्तर रुपमा नयाँ नौलो क्याम्पेनहरु ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकहरुलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ ।"
यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्नेछ । 
 

प्रतिक्रिया