हनुमानढोकामा इन्द्रध्वजासहित योसिँ (लिङ्गो) ठड्याइयो हेरौं तस्विरहरु


 इन्द्रजात्राको अवसरमा हनुमानढोकामा परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाईतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तसि्बर : रत्न श्रेष्ठ/ रासस

20220907080351_008A9152
20220907075948_008A913120220907080710_008A918020220907074139_008A9112indra jatra20220907081159_008A9204

प्रतिक्रिया