बिर्सने बानीले बिरक्त मानिसलाई घुलमिल गराउँ

मानिसलाई बिर्सने रोगको प्रताडना पत्तो हुँदैन। खास कारण के हो, यसका प्रकृयागत सुधारका वारेमा चर्चा गर्न सकिन्छ। 

डिमेन्सिया नसा सम्वन्धि भूलक्कड रोग हो। मानसिक गडवडी, संज्ञानात्मक आवेग र प्रवेगको कमिकमजोरीलाई विर्सने रोगको मूल्याङ्कन गरिएको छ।

त्यसो त अमेरिकी रोग तथा रोकथाम नियन्त्रण शाखाले अल्जाइमरलाई पनि डिमेन्सियाकै दाँजोमा हेरेको छ।

रोगको निराकरण उपचार विधिमा नसाको जिनको आधारमा अल्जाइमरकै रोगको उपमाको रुपमा डिमेन्सिया रहेको चिकित्सकले बताएका छन्।

उनीहरुले भनेका छन्, “ डिमेन्सीया एक रोगको समूह हो। मानसिक विकार हो। व्यक्तित्वको चित्रगत आवरण र दिमागी रोग हो।”

के डिमेन्सीया वंशानु रोग हो 

कुनै रोग अल्जाइमर जस्तै हुन्छ। त्यो मानसिक कमजोरी हो भने कोही चाँहि अवश्य वंशानुगत नै हुने तथ्य वताइएको छ।

मानिसको जीवनमा हुने असर

दिनहुँ हुने पारिवारीक काममा असर देखिन्छ। सवै कुरा गर्दा उल्टो हुन्छ। दैनिक कार्य गर्दा गल्ति असामान्य बनि सकेको हुन्छ।
तर चिकित्सकको सुझाव लिएर औषधी उपचार गर्ने हो भने रोगमा सुधार आउने विश्लेषकहरुको तथ्यगत अध्ययनमा भनिएको हो। उनीहरु भन्ने गर्छन, “ बारम्वार पारिवारीक र हितैषी मित्रवत व्यवहार, कुराकानी नगर्दा र व्यापार, पैसामा आएको कमीले गर्दा पनि मानिसमा भूल्ने कर लागेको हुन्छ।”

डिमेन्सिया भनेको के हो ?

त्यस्ता विरामीहरुलाई आवश्यक रुपमा चिनी, पोषण र चिल्लोको महशुस गरिन्छ। यो रोग विज्ञान संकाय तर्फ गरिने उपचार विधिको रुपमा लिइने जानकारहरु बताउँछन्।

रोगीको व्यक्तित्व र व्यवहार

सामान्य काम जस्तै पानी खाने र खाना पकाउनमा अभ्यस्त रहने मानिस पनि भूलक्ड रहने बताइन्छ। संझनामा ह्रास हुने रोगको पहिचान नै अल्जाइमर र डिमेन्सीयाको संकेत हो भनिएको यो रोगको प्रत्यक्ष असर चाँहि ६५ वर्ष माथिका पाकामा देखिने उल्लेख गरिन्छ।

(स्रोतः मेडिकल न्यूज टुडे)

प्रतिक्रिया