भीम रावलको वडामा गोलाप्रथा, एमाले उम्मेदवार पराजित

अछाम। नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलको वडामा रोचक भिडन्तका बाबजुद एमालेका उम्मेदवार दुधकला विष्ट पराजित भएकी छन्। 

अछामको साँफेबगर नगरपालिका वडा नम्बर–६ मा विष्ट र स्वतन्त्र उम्मेदवार मिनबहादुर बोहराले समान २ सय २६ मत प्राप्त गरेपछि गोला प्रथाबाट विजेता छानिएको थियो। जसमा मिनबहादुर विजयी भए। 
 

प्रतिक्रिया