काठमाडौं उपत्यकाका विभिन्न मतदानस्थलमा देखिएका दृष्य(फोटोफिचर)

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि शुक्रबार भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । मतदानका क्रममा हामी उपत्यकाका विभिन्न मतदान केन्द्रमा पुगेका थियौं ।

हेरौं त्यहाँको दृष्य

voting ktm (12)voting ktm (13)voting ktm (1)voting ktm (11)voting ktm (10)voting ktm (8)voting ktm (9)voting ktm (7)voting ktm (5)voting ktm (6)voting ktm (4)voting ktm (3)voting ktm (2)
voting ktm (14)

प्रतिक्रिया