गठबन्धन बाहिरका दलसँग गरिएका तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धनबाहेक अन्य दलसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबबन्धनका शीर्ष नेताको बैठकले सत्तागठबन्धन बाहेक गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिएको हो । त्यस्तै बागी उम्मेदवारलाई उम्मेदवार फिर्ता लिन पनि बैठकले निर्देशन दिएको छ ।

279517374_366671175248556_336385359566062514_n

प्रतिक्रिया